१२ संक्रमितको मृत्यु , ७८५ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो अपडेट अनुसार देशभर १२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप सात सय ८५ जनामा कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार १२ हजार एक सय ९५ जनाको कोरोना परीक्षण...

मोतीपुर गोली काण्ड : मारिनेको परिवारलाई प्रदेश सरकारले १ लाख दिने

बुटवल । मोतीपुरमा प्रहरीको गोली लागी ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ । रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एकरएक लाख रूपैयाँ दिने भएको हो। प्रदेश सरकारका...

कास्कीको कलाभिरमा बोलेरो दूर्घटना, ८ जनाको ज्यान गुम्यो

पोखरा । कास्कीको नयाँपुल बाट घान्द्रुक तर्फ जाँदै गरेको बोलेरो जीप कलाभिरमा दूर्घटना हुँदा ८ जनाको ज्यान गुमेको छ । एक जना घाइते भएका छन् । ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन । ज्यान गुमाउने ६ जना पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय...

सन्दीप ‘आईसीसी प्लेयर अफ दी मन्थ’ घोषित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ घोषित भएका छन्। उनी सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गत साता सार्वजनिक गरेको सेप्टेम्बर महिनाको...

गण्डकीका मन्त्री आचार्यको चेतावनी: याद गर कांग्रेस बाटो बिराउँदा के हुन्छ ?

पोखरा । गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्यले कांग्रेसले वेइमानी गरेको बताएका छन् । गठबन्धन दल मध्एको एक जनता समाजवादी गण्डकीका संसदीय दलका नेता समेत रहेका आचार्यले कांग्रेस एकपछी अर्को सहमति तोड्दै बेइमान बन्दै स्वइछ्याकारी हुँदै गएको आरोप लगाएका...

सांसदले पाए कार्तिक ९ सम्म दशैंविदा

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनमा दशैं विदा सुरु भएको छ । आजको बैठकपछि सांसदलाई विदा दिएको हो । हिन्दु नेपालीहरुको पर्व दशैंको अवसरमा सांसदहरुले पनि दशैं विदा पाएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि...

सरकारको स्पष्ट नीति नहुँदा सुकुमबासी समस्या : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट नीति नहुदाँ सुकुमबासी समस्या बल्झिएको बताए । सुकुमबासी समस्या दिगो रूपमा समाधान गर्नुपर्ने बताउँदै भट्टराईले वास्तविक सुकुमबासीहरूको...

कार्तिक १० देखि कोरिया जान पाइने

काठमाडौं । कोरोना संक्रमणका कारण २० महिना देखि कोरिया जान नपाएका कामदार अब जान पाउने भएका छन् नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा लामो समयपछि कामदार पठाउन सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्। आगामी कार्तिक...

जन्ती गएर फर्केको जिप दुर्घटना :४ को मृत्यु, १४ घाईते

अछाम। अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। गएराती भएको उक्त दुर्घटनामा १४ जना घाईते भएका छन् । जिल्लाको पंचदेवल बिनायक नगरपालिका १ कुईकामा दुर्घटनामा भएको हो । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल...