घाँटी काटिएको अवस्थामा ४० वर्षीय पुरुषको शव फेला, प्रहरीले कुकुरसहित अनुसन्धान थाल्यो

धनुषामा घाँटी काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको र शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका...

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस :नेपाललाई २०२२ सम्म विकासशील राष्ट्रमा स्तोरोन्नती गर्ने लक्ष्य

काठमाडौं । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस नेपालमा पनि मनाईदैछ । सबै जनासँग मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने भन्ने नाराका साथ विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरि दिवस मनाइँदै छ । गरिबीविरुद्ध...

देशका अधिकांश क्षेत्रमा पानी पर्न सक्नेः भोलि हिमाली भेगमा अधिक हिमपातको सम्भावना

काठमाडौं । आज देशका अधिकांश क्षेत्रमा पानी पर्न सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती परेको वर्षा अहिले रोकिए पनि दिउँसो पछि फेरि पानी पर्न सक्ने महाशाखाको अनुमान रहेको छ । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले...

भारतको केरलामा बाढीले ६ को ज्यान लियोः पाँच जिल्लामा रेड अलर्ट

काठमाडौं । भारतको केरलामा बाढीले ६ को ज्यान लिएको छ । निरन्तर परेको ठुलो वर्षाको कारण बाढीले जनजीवन तितरबितर पारेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क...

एका बिहानै ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । आज बिहानै गोरखा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा...

मदिराले मातेका युवाले गरे प्रहरीमाथि आक्रमण, ७ प्रहरी घाइते

दाङ । रुकुम पश्चिममा मदिराले मातेका युवाले प्रहरी माथि आक्रमणम गरेका छन् । मातेका उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई आक्रमण गरेका हुन् । आक्रमणको क्रममा प्रहरी र युवा बीच भडप भएको बताइएको छ । झडपमा परेर एक प्रहरी सहायक निरीक्षक सहित ७ जना घाइते...

प्रशिक्षकलाई प्रतिबन्ध: अलमुताइरीविना भारतविरुद्धको फाइनल नेपालले कस्तो खेल्ला ?

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ‘डगआउट’ मा बस्न...

बेलायती सांसदको हत्या

एजेन्सी। बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो । बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा...

भगवती कोतमा तीन लाख कबोल गरेर खड्काले हाने राँगोको मार

बेनी । म्याग्दीमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मार हानेका छन्। रघुगंगा गाउँपालिका–२ भगवती कोतमा आर्यन खड्काले तीन लाख रुपैया कबोलेर राँगो मार हानेका हुन् । ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ...