एजेन्सी । दक्षिणी इटलीको एक भाङ खेतमा छापा मार्ने क्रममा प्रहरीले २३५ वटा साना मुसाहरू भेटेका छन्। भाङ खेत वरपर रहेका छाप्रोहरूमा प्रहरीले छापा मार्दा चिस्याइएको अवस्थामा राखिएका ती मुसाहरू भेटिएका थिए।मुसा थुन्ने खोर र मरेका मुसा राखिएका फ्रिजहरू पनि...
काठमाडौं । कर्णालीमा कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । नेकपा माओवादी र नेपाली कांग्रेसबीच भएको सहमती अनुसार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने छन् । कात्तिक दोस्रो सातासम्म राजीनामा दिएर नयाँ सरकारको गठन...
पूर्वी नवलपरासी । भारतका वित्त राज्यमन्त्री पंकज चौधरी मनकामना दर्शनका लागि नेपाल आएका छन् । चौधरी सुनौली भैरहवा हुदैँ स्थलमार्गमार्फत नीजि भ्रमणमा नेपाल आएका हुन् । धार्मिक भ्रमणका लागि परिवारका सदस्य सहित आएका उनी आज मनकामनाको एक होटलमा बास बस्ने भएका...
तनहुँ । तनहुँमा आमा सरह उमेरकी महिलालाई बलात्कार प्रयास गर्ने एक किशोर पक्राउ परेका छन् । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका(२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरले महिलालाई जबरजस्ती...
रसुवामा कुटपिटबाट एक जनाको निधन भएको छ । घरायसी विषयमा झै–झगडा हुदाँ नौकुण्ड गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको निधन भएको हो । घरयासी झगडामा उनकै पति ७८ वर्षीय बुद्धी बहादुर गमदानले श्रीमती माथी कुटपिट गरेका थिए । शनिबार...
साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पारोका छन् । सप्तरीको राजविराज घर भएका ३५ बर्षिय मनोजकुमार पछिल्लो पटक धनुषाको कमला नगरपालिका– ९ लिलावतीमा आफ्नै शरीरमाथि माटो थुपोरे जमरा उमारेका हुन् । उनले लगातार २१ बर्षदेखि दशैंमा...
चर्चीत झाँक्री कृष्णबहादुर धतानीको निधन भएको छ । ताप्लेजुङ, फुङलिङ–९ हाङदेवाका २५ वर्षीय घतानीको सर्पको टोकाईबाट निधन भएको छ। भाइरल झाँक्री नामले परिचित उनलाई घरमै सर्पले टोकेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको ताप्लेजुङ...
एजेन्सी । सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् । सुडानमा अहिले सेना र नागरिक...
धनगढी । कैलालीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धानको लागी श्रीमतीसहित चारजनालाई पक्राउ गरेको छ । रमेशको शनिबार खुटिया खोलाको छेउमा मृत अवस्थामा शव...