काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेका छन्। १४ जना न्यायाधीशले इजलास बहिष्कार गरेका हुन् । सोमबार सर्वोच्चले इजलास तोकेको भएपनि न्यायधीशहरु काममा गएका छैनन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्णबैठक ९फूलकोर्ट०...
काठमाडौं । कोरोना भाइरस मत्थर बनिसकेको चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलिन सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार चीनमा फेरि नयाँ संक्रमित फेला पर्न थालेका छन् । भाइरस पुनस् देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा...
काठमाडौं । अवैध रुपमा नेपाल बसीरहेका ११ अफगानी पक्राउ परेका छन् । उनी काठमाडौंको सिनामंगलको एक होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३ जना महिला र ८ जना पुरूष रहेका छन् । उनीहरु कहिलेदेखि काठमाडौं बसीरहेको भन्ने यकिन मिती थाहा भएको...
पोखरा । आज बोलाइएको फुलकोर्ट बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय पछि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा निराश बनेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले साथ नदिने भएपछि प्रधानन्यायाधीश जबरा यतिबेला आफ्ना निकटस्थहरूसँग छलफलमा जुटेको बताइएको छ । प्रधानन्यायाधीशको...
काठमाडौं । चारैतिरबाट विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् । आईतबार नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउने बताएका थिए ।फुलकोर्ट आज...
हुम्ला । केही दिनदेखि मौसम बदलेदेखि हुम्लामा निरन्तर हिमपात भईरहेको छ । मौसममा खराबीसँगै हुम्लाको हिल्सा क्षेत्रमा सातायता भारी हिमपात भइरहेको हो ।हिमपातका कारण हिल्सा र आसपासका क्षेत्रको जनजीवन कष्टकर बनेको छ । । हुम्लेली हिमपातका कारण घरबाहिर निस्कन...
पोखरा । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परिरहेको छ । यसका कारण गत हप्तादेखि हल्कादेखि मेघगर्जन सहितको वर्षा भईरहेको छ । अस्ति देखि भने मौसम पुरा नखुले पनि केहीछिन घाम लाग्ने र सामान्य वर्षा हुने भईरहेको छ । यस्तै आज पनि...
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तथ्यको हेक्का नराखी बोलेको भन्दै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । अध्यक्ष ओलीले हिजोमात्रै कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने अभिव्यक्ति...
काठमाडौं । पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमित सन्चो भई घर फर्केका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमित मध्ये सो संख्यामा निको भएका हुन् ।यस्तै सोही समयमा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६१ जनाको पीसीआर परीक्षण...