जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्छः अर्थमन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताएका छन । पोखरा २२ स्थित फेवा टोल विकास संस्था तथा पात्ले सिम्ले लामडाँडाले विहिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट...

ग्यास लिक हुँदा घरमा आगलागी , पाँच लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं। काठमाडौंको मध्यपुरथिमि नगरपालिका–२, मा ग्यास लिक हुँदा घरमा आगो लागेको छ । जातिगालस्थित दिलीप केसीको घरमा आज दिउँसो दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट करिब पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले...

चोलेन्द्र पौडेलको ‘आगनीको डिल’ सार्वजनिक (भिडियो)

पोखरा । लोकदोहोरी गायक चालेन्द्र पौडेलको ‘आगनीको डिल’ सार्वजनिक भएको छ । स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छिन् । रामजी पौडेलको शब्द सिर्जनामा चालेन्द्र आफैले लय भरेका हुन् । गीतको म्युजिक भिडियोमा ओबी रायमाझी र दिपासा बिसीको अभिनय छ । सुनील परियारको...

माओवादीले धोका दिदैन,कर्णालीमा कांग्रेस सरकार बन्छ: जीवनहबादुर शाही

वीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् । केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली कांग्रेसले नपाउने...

पक्राउ परेका ११ अफगानी नागरिकमाथि अनुसन्धान सुरु

काठमाडौं । काठमाडौंको सिनामंगलबाट पक्राउ परेका ११ अफगानी नागरिकमाथि अनुसन्धान सुरु भएको छ। अध्यागमन विभागले अवैध ढंगले नेपाल प्रवेश गरेका उनीहरुमाथि अनुसन्धान थालेको हो । नाका छलेर गैरकानुनी रुपमा नेपाल छिरेका उनीहरुमाथि अध्यागमन ऐन नियमअुसार कारबाही...

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोसी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ शाहीखोला बस्ने २० वर्षीय दिलु रोक्का रहेका छन्...

कमिटेड ४८ नेपाली कामदार भोली कोरिया जादैँ: इपीएस पास हुनेहरुले अझै कुर्नुपर्ने

काठमाडौं । झन्डै दुई वर्षपछि नेपाली कामदार भोलि कोरिया जाने भएका छन। २० महिनापछि ४८ जना कमिटेड कामदार बुधबार बिहान साढे सात बजे कोरिएन एयरमार्फत जाने भएका हुन् । यसअघि कोरिया ईपीएस शाखाले ५० जना कामदारलाई भोलि(कार्तिक १०) गते लानेको भनेको थियो । दुई...

१५ न्यायाधीशको गोप्य बैठक ‘हेर्दा हेर्दैमा’

काठमाडौं । प्रधानन्यायाधीशसँग असन्तुष्ट १५ न्यायाधीशको आजको गोप्य छलफल टुंगोमा पुग्न सकेको छैन । आजको बैठक हेर्दाहेर्दैमा थाती राखिएको छ । प्रधानन्यायाधीशविरुद्ध सक्रिय सर्वोच्च अदालतका न्यायाधीशहरुको आजको वैठक फेरि भोली बस्ने भएको छ । आजको बैठक कुनै...

एबीसी यात्रा: सडक बनेपछि अब ४ दिनको यात्रा २ दिनमै

म्याग्दी । ४ दिन लाग्ने अन्नपूर्ण बेस क्याम्पको यात्रा अब २ दिनमै पुरा हुने भएको छ । सडक बनेसँगै अब म्याग्दी स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै...