पोखरा । माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगीता २०७८ हुने भएको छ । प्रतियोगीता यहीं कार्तिक १२, १३ र १४ गते हुने आयोजकले जानकारी दिएका छन् । यस्तो प्रतियोगीता पोखरामा पहिलोपटक आयोजना हुन लागेको कार्यक्रम संयोजक तथा...
हेटौंडा । नेकपा एमाले विभाजन पछि अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरेकी हुन् ।प्रदेशसभामा...
काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाउन आग्रह गरेका छन् । वुहत नागरिक आन्दोलनले आज प्रेस विज्ञप्ति जारी गर्दै जबरा न्यायपालिकाको नेतृत्व दिन अक्षम भएको भन्दैँ उनीमाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण...
पोखरा । नेकपा एमाले आँधिखोला गाउँपालिका कमिटीको अध्यक्षमा सिंहबहादुर क्षेत्री निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा सिंहबहादुर क्षेत्रीलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । एमाले आँधिखोलाको उपाध्यक्षमा लोकप्रसाद ढकाल निर्वाचित...
पोखरा । पोखराका प्राकृतिक सम्पदा भाडामा लगाउन गरेको निर्णय विरुद्धमा परेको रिट उच्च अदालतले खारेज गरिदिएको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाले निजी कम्पनीलाई प्राकृतिक सम्पदा दिने सम्झौता गरेको थियो । महानगरपालिकाले ४०...
काठमाडौं । मत नपाउने भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएका छन् । प्रदेशसभामा बहुमत नजुट्ने स्पष्ट भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि...
डोल्पा । पर्यटकीय गतिविधी बढ्न थालेपछि आन्तरिक पर्यटकहरु डाँडाकाडाँ उक्लिन थालेका छन् । पछिल्लो समय शे–फोक्सुण्डो, रारा, तिलिचो ताल पुग्नेको संख्या बढ्न थालेको छ ।यसैबीच हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा आज ५ मुद्दाको सुनुवाई भएको छ । न्यायाधीशहरुको इजलास बहिष्कारका बीच जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका हुन। जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन्...
काठमाडौं । ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई चेक बाउन्स अर्थात बैंकिङ कसुरमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर...