काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा रहेको वकिलहरूबीच कुटाकुट भएको हो । शुक्रबार अदालत परिसरभित्रै सर्वोच्च वकिलबीच कुटाकुट भएको हो । प्रधानन्यायाधीशलाई लिएर विवाद बढ्दै जाँदा काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च...
काठमाडौं । पर्यटकीय हिसाबले स्वर्गको टुक्रा मानिने नेपाल विश्वमा घुम्नैपर्ने टप टेन उत्कृष्ट देशको सूचीमा परेको छ । ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। उत्कृष्ट १० देशको...
पोखरा । पोखरा । नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले एमालेको भविष्य खत्तम रहेको बताएका छन् । नेपाल पत्रकार महासंग गण्डकी समितिले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने...
गलेश्वर । आजदेखि बेनी जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न लागेकाले सडक बन्द गरिने भएको हो । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी...
काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको नयाँ मिति तोकेको छ।बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको नयाँ मिति तोकेको हो। यसअघि मंसिर ९ देखि १३ मा हुने भनिएको महाधिवेशन अब मंसिर २४, २५ र २६ गते काठमाडौंमा हुने भएको...
त्रिशूली । तासखेलिरहेको अवस्थामा वडाध्यक्षसहित ९ जुवाडे पक्राउ परेका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिएका छन्। गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खाणलाई प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री...
पोखरा । विश्वमै सर्वाधिक प्रयोग हुने एप सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ ।फेसबुकका प्रमुख मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका छन् । हिजो वार्षिक कनेक्ट कन्फ्रेन्समा उनले कम्पनीको नयाँ नाम सार्वजनिक...
काठमाडौं । चुनाव हुने पक्कापक्की जस्तै भएपछि दलका नेताहरु अहिलेबाट चुनाव केन्द्रित गतिविधि गर्न सुरु गरिरहेका छन् । जनतासँग भेटघाट गर्न अहिलेबाटै घरदैलो गरिरहेका छन् । यतिबेला लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो चुनावका लागि...