काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ६६४ नमूना परीक्षण गरिएकोमा ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ४६८ नमूनाको पीसीआर र ४ हजार १९६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज पदबाट राजीनामा दिने भएका छन्। राजीनामा दिनु अगाडि मुख्यमन्त्री शाहीले बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा सबै मन्त्रीहरुलाई उपस्थित हुन निर्देशन दिएको छ। सरकारका एक मन्त्रीका...
पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजमा रेडक्रसको भुमिका महत्वूर्ण रहेको बताएका छन् । सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले मानवीय...
विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई भेटेर राजीनामा पत्र बुझाएका छन् । प्रदेशसभा बैठकमा सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका आचार्यले प्रदेश प्रमुखसामु राजीनामा पत्र बुझाएका हुन् । अल्पमतमा परेपछि प्रदेशसभामा...
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामाका लािग वैशाखसम्मको समय दिन प्रस्ताव गरेका छन्। वैशाखसम्म प्रशासनिक काम गर्न दिन आग्रह गर्दै न्यायाधीशसँग उनले उनले पाँच महिना समय दिन प्रस्ताव राखेका हुन् प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुले वार्ताका...
काठमाडौं । तालिबानले भारतविरुद्ध गतिविधि गरे हवाई आक्रमण गर्ने भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले चेतावनी दिएका छन् । उनले लखनउमा भएको एक सम्मेलनमा सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । अफगानिस्तान र छिमेकी पाकिस्तानले तालिवानका...
विराटनगर । अल्पमतमा परेका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिएका हुन् । ‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ।...
मनाङ । आन्तरिक भ्रमणमा व्यस्त राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छिन् । आज बिहान पुगेकी उनले एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन गरेकी छिन् । अवलोकनको क्रममा भण्डारीले मनाङको वातावरणीय स्वच्छतालाई बचाइराख्न स्थानीयलाई आग्रह गरिन् । भण्डारीले...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विरुद्धमा उत्रेका अधिवक्ताहरुले आफ्ना अभिव्यक्तिहरु दिन थालेका छन् । कालोपट्टि बाँधेर विरोध जनाइरहेका बेला बरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले राजनीतिक दलहरूले अदालतको विषयमा स्पष्ट मुखर भएर नबोलेको भन्दै...