पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सामाजिक न्यायबिना देशको आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन्। पोखरा–२२ स्थित युवाज्योति उकाला टोल विकास संस्थाको आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा...
काठमाडौंँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर...
काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता रहेको बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर ओेलीलाई निर्विकल्प रूपमा फेरि पनि अध्यक्ष बनाउने पनि उनले दाबी गरे । रायमाझीले...
पोखरा । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् । आगामी २३ कात्तिकमा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया...
पोखरा । बागलुङ समाज पोखराले बुधबार आयोजना गरेको खुला रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । कोभिड १९ संक्रमणका कारण रक्तदान हुने कार्यतालिका प्रभावित हुँदा रगत अभाव भएकाले समाजले रक्तदान गरेको हो । समाज आयोजना गरेको रक्तदान शिक्षा, विज्ञान तथा प्रविधि...
पोखरा । प्याराग्लाइडिङ व्यवसायलाई जोगाउन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । प्याराग्लाइडिङ विस्थापीत हुदाँ पोखराको पर्यटन क्षेत्र नराम्रोसंग प्रभावित हनुे भन्दै व्यवसायीले विमानस्थल पनि संचालन हुने र प्याराग्लाईडिङ पनि संचालन हुनेगरि व्यवस्था मिलाउन...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको अपडेट अनुसार देशभर ७ संक्रमितले ज्यान गुमाएका छन् ।योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ५ सय...
तनुहँ । तनहुँको शुक्ला गण्डकीमा कौडा खेल्ने र खेलाउने २९ जनालाई पक्राउ परेको छ । आज दिउँसो १ बजेको समयमा शुक्लागण्डकी नगरपालिका–८ ढोरफेदीमा कौडा खेलिरहेका उनीहरुलाई नौ लाख एघार हजार चार सय पाँच रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुले खेलेका ३२ वटा कौडा...