काठमाडौं । आज छठ पर्व । तराईमा मात्र नभई देशभर नै यो पर्व मनाईदैँछ । सरकारले आज छठको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...
धनगढी । चक्कु प्रहारबाट कैलालीमा युवाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका(१ का भूपेन्द्र बडुवालको मंगलबार राति ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको...
पोखरा । पोखरा इलेक्ट्रिक क्लबको २३ औं साधारण सभा तथा सातौं अधिवेशनले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा भिमप्रसाद गौतम, उपाध्यक्षमा दीपक बास्तोला,महासचिवमा अमृत पोखरेल,सहसचिवमा...
काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगन्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो...
काठमाडौं। सरकारले मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलार्ई राहत दिने घोषणा गरेको छ । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएकाका परिवारलाई सरकारले ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषद...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार...
पोखरा । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता ९एमसीसी०बारे भ्रम छरेको बताए । गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका...
विराटनगर। विराटनगर कारागार भित्र कैदीबन्दी बिच दोहोरो भिडन्त भएको छ । चौकीदार किरण गुरूङले कैदीहरुलाई यातना दिएको भन्दै आज बिहान १० बजे कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको छ। झडपमा परि चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्। चौकीदार गुरुङको निर्देशनमा...
पोखरा । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म देशभर जनगणना हुने भएको छ । गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका...