काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आज ज्यान गुमाएकासँगै हाल सम्म देशभर ११ हजार ४६० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोही समयमा ६ हजार ८ सय १४ जनामा गरिएको नमुना...
काठमाडौं । भारतमा बस र ट्रक ठोक्किँदा १२ जनाको ज्यान गएको छ । भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा गलट दिशाबाट गुडिरहेको ट्रक बसमा ठोक्किँदा उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना आज बिहान साढे बजे भएको हो । आपसमा...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय सुनसहित पक्राउ परेका छन् । मलद्धारमा लुकाएर ल्याउँदै गरेको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जुबेद रहेका छन् । उनी मलद्वारमा लुकाएर ल्याइएको आधार...
पोखरा । कास्की जिल्ला क्रिकेट संघले वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिम घोषणा गरेको छ । संघले बुधबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । संघले दुईदिने क्याम्प गरेर १६ सदस्यीय टोली घोषणा गरेको कास्की जिल्ला क्रिकेट संघका...
डडेलधुरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको चुनावमा गठबन्धनले एमालेलाइृ पत्तासाफ गर्ने टिप्पणी गरेका छन् । नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेकाले अब एमाले सक्किने दाबी गरे । नेपालले सूर्य चिन्ह आफैले ल्याएको भन्दै आफुले...
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शुभबिहानी टोलमा बाल समूह गठन गरिएको छ । शुभबिहानी टोल विकास संस्थाका बालबालिकाहरुको भेलाले १५ सदस्यीय शुभबिहानी बाल समूह गठन गरेको हो । बाल समूहको अध्यक्षमा शुशान्त रेग्मी रहेका छन् भने उपाध्यक्षमा...
काठमाडौं । सरकारले फाइजर खोप आगामी आइतबार अर्थात कार्तिक २८ गतेबाट लगाउन सुरु गर्ने भएको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त एक लाख डोज फाइजर खोप १२ वर्ष उमेर देखि १८ वर्षमुनिका बालबालिकालाई लगाइने भएको छ । र यसअघि खोप लगाउन छुटेका दीर्घ रोगीलाई पनि खोप...
काठमाडौं । राष्ट्रिय जनगणना– २०७८ भोलीदेखि सुरु हुदैँछ । यसपाली जनगणनामा कालापानी लिपुलेक क्षेत्रका जनसंख्या पनि समेटिने भएको छ । तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने बताएको हो । विभागले अनुमानसहितको नतिजा...
काठमाडौं । सिन्धुलीमा गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद हुदाँ स्थिती तनावग्रस्त बनेको छ । सालिक अनावरणमा प्रमुख अतिथिको विषयलाई लिएर कार्यकर्ताहरुबीच विवाद हुदाँ झडप हुने स्थिती आएपछि सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले...