आर्थिक क्षमता अनुरुप प्रगति गर्न सकेनौं : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकिएको बताएका छन् । अपेक्षितरुपमा प्रगतिका लागि बृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने उनले बताए । प्रदेश विकास समस्या समाधान...

फोहोर व्यवस्थापनमा नगरपालिकाहरुको लापरबाही, आधा फोहोर यत्तिकै छोड्छन्

पोखरा । नेपालका नगरपालिकाहरुले फोहोर व्यवस्थापनमा लापरबाही गर्ने गरेको पाइएको छ । देशका २ सय ९३ नगरपालिकामा भएको सर्भेक्षणमा उनीहरु आधा फोहोर यत्तिकै छाड्ने र आधामात्र स्थानीय संकलन गर्न सकेको देखिएको हो । केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापना...

भीम रावल गृहजिल्लामै कमजोर : रावल पक्षलाई हराउँदै ओली पक्षका बोहरा बने अध्यक्ष

नेकपा एमालेका नेता भीम रावलको गृहजिल्लामै कमजोर देखिएका छन् । उनको गृहजिल्ला अछाममा उनी पक्षका उम्मेदवार पराजित भएसँगे रावलको वश्र्चय कमजोर देखिएको हो । नेकपा (एमाले)अछामको अध्यक्षमा केपी शर्मा ओली पक्षका चन्द्रबहादुर बोहरा वियजी भएका छन् । अध्यक्ष केपी...

एमाले अधिवेशन:फर्जी मत भेटिएको दैलेखमा पुनः मतदान हुने

एमाले दैलेखमा पुन मतदान हुने भएको छ। निर्वाचनमा मतदाता भन्दा ३१ मत बढी भेटिएपछि दैलेखमा पुनः मतदान हुने भएको हो। जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको थियो । पुनः मतदानका...

आज कुन देशको मुद्रादर कति छ ? सूचीसहित

काठमाडौं। अमेरिकी डलरको मुल्य अस्ति(मंगलबार) देखि स्थिर रहेको छ । नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ। अस्ति र हिजो पनि अमेरिकी डलरको...

नेपाली पासपोर्ट संसारकै कमजोर : यी देशका पासपोर्ट छन शक्तिशाली(सूचीसहित)

काठमाडौं । पासपोर्टको अध्ययन, विश्लेषण र र्यांकिङ गर्ने हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको पासपोर्ट र्यांकिङमा नेपाली पासपोर्ट विश्वकै कमजोर देखिएको छ। बेलायती एजेन्सी हेन्ली एन्ड पार्टनर्सले हिजो बुधबार सार्वजनिक गरेको सन् २०२२ को सूचीमा नेपालको...

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं । काठमाडौंमा अहिले स्मार्ट लकडाउन जारी छ । देशका अधिकांश प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै प्रदेश प्रवेशमा कडाई गरेका छन् । राजनीतिक नेताहरुले भेटघाटलाई कम गरेका छन् । यस्तै आज देखि सिंहदरबार प्रवेशमा कडाई गरिएको छ । कोरोनाभाइरसको...

आजको मौसम : विहान एउटा प्रदेशमा वर्षा, दिउँसो र राति आंसिक बदली

पोखरा । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका...

टाइगर कप भलिबलः बुघबारका खेलमा एपिएफ, पुलिस र हेल्प नेपाल विजयी

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता अन्तरगत  बुधबारका खेलमा महिला तर्फ एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । पुरुष तर्फको खेलमा हेल्प नेपाल र नेपाल पुलिस विजयी भए । बुघवरा पोखरा रंगशालाको भलिबल कोर्टमा भएको महिला...