गण्डकी अपडेटः संक्रमित बढेको बढ्यै, निको हुनेको संख्या न्यून, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा दिनदिनै कोरोना संक्रमितको संख्या बढेको बढेयै छ । निको हुनेको संख्या भने संक्रमितको हुनेको तुलनामा निकै न्युन देखिएको छ। आज (सोमबार)३७८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३७ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका...

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

काठमाडौं । प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव बहुमतले पारित गरिएको छ । कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । मतदानमा जनकपुरधामको पक्षमा ७८ मत परेको छ । सभामुख सरोजकुमार यादवले दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै...

मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिदैँ देउवाः यी नेताको नाम चर्चामा !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने भएका छन् । देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी देउवाले छलफल सुरु गरेका छन् ।दुई मन्त्रीले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्री...

मन्त्री झाँक्रीको सय दिन : यस्ता छन् ३७ बुँदे प्रगती विवरण (सूचीसहित)

काठमाडौं । सहरी विकास मन्त्रीका रुपमा रामकुमारी झाँक्रीले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आज आफुले गरेका कार्यको विवरण सार्वजनिक गरेकि छिन् । मन्त्री झाँक्रीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले गरेको कार्यप्रगतीको ३७ उपलब्धि सार्वजनिक...

प्रदेश २ः राजधानीका लागि मतदान शुरु

काठमाडौं । प्रदेश नम्बर २ को राजधानीको टुंगो लगाउन मतदान सुरु भएको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् । प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र...

काठमाडौंको चन्द्रागिरीमा चक्कु हानाहानः एकको मृत्यु, एक घाईते

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा दुई समुहबीच चक्कु हानाहान हुदाँ एक जनाको ज्यान गएको छ भने अर्का एक घाईते भएका छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीको अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या...

तत्काल निर्वाचनको मिति तोक्न स्थानीय तहका छाता संगठनको माग

काठमाडौं । स्थानीय तहका छाता संगठनले तत्काल निर्वाचनको मिति तोक्न माग गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले प्रेस विज्ञप्ति निकाल्दै स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै नेपाल सरकार र निर्वाचन...

पाँचौ पटक प्रधामन्त्री बनेपछि पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्दै देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले...

पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमणः भेटघाट बन्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोभिड संक्रमण पुष्टि भएको छ । स्वीकय सचिव हेमन्त रेग्मीले आफू र मन्त्री आले दुबैलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । संक्रमण पुष्टि भएसँगै मन्त्री आलेले मन्त्रालयका कार्यक्रम...