काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ । समितिले तयार पारेको पात्रो...
पोखरा । २० औँ आहा रारा गोल्डकपको तयारी सकिएको छ । माघ ६ गते अर्थात पर्सी बिहीबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ। कोरोना संक्रमण तीव्र भएपनि पूर्वनिर्धारित प्रतियोगीता भएकोले स्वास्थ्य...
ठुलो कसरत पछि प्रदेश २ को नामाकारण गरिएकोमा एक समुहले मधेस प्रदेश नामको विरोधमा पुत्ला जलाएका छन् । असन्तुष्ट समुहले जनकरपुरधाममा नामको विरोध गर्दै प्रदेश सांसदको पुत्ला दहन गरेका हुन् । मंगलबार जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले ८...
पोखरा । कोरोना भाइरसहको नयाँ भेरियन्ट ओमिक्रोन विश्वमा तीव्र रुपमा फैलिएरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले यसअघि नै विभिन्न निर्देशन जारी गरि सकेको छ । यसै बिच कास्की जिल्ला प्रशासनले पनि कास्कीमा संक्रमणदर पचास प्रतिशत भन्दा माथि...
काठमाडौं। सत्ता गठबन्धनको उच्च स्तरीय राजनितिक समन्वय समितिको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको छ। निर्वाचन गर्न आलटाल गरेको भन्दै आलोचना खेपिरहेको गठबन्धनले...
काठमाडौं। नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ। युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा छ । युके...
काठमाडौं । नेपालमा विगत ६ महिनाको अवधिमा ६ सय मेगावाट विद्युत उत्पादन भएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म देशभरका ११ वटा आयोजनामा गरेर थप ६ सय मेगावाट विजुली उत्पादन भएको विद्युत् प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ६ सय २९ मेगावाट...
कैलाली । फोटो खिच्ने क्रममा पुलबाट खसेर एक शिक्षकको ज्यान गएको छ । कैलालीको गोदावरी पुलमा फोटो खिच्ने क्रममा खस्दा अछामको मंगलसेन नगरपालिका ५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीको अनुसार हिजो सोमबार...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज फूलकोर्ट बोलाएका छन् । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी...