काठमाडौं । हिजो पुन पेट्रोलियम पदार्थको मुल्यमा वृद्धिभएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको अस्कल क्याम्पस परिसरमा विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मुल्य वृृद्धि तुरुन्तै फिर्ताको...
काठमाडौं। नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको विरोध गर्दै संघले तत्काल मुल्यबृद्धी फिर्ता गर्न माग गरेको...
नेपालगञ्ज । जहाज अवतरणमा ढिलाई भए पछि बुद्ध एयरमा सवार एक जना महिला यात्रु वेहोस भएकी छन् । जहाज ल्याण्ड भए पछि महिला यात्रु बेहोस अवस्थामा देखिएकी थिइन् । उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचारको लागि लगिाएको बाँके प्रहरीले जानकारी दिएको छ...
पोखरा। गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरुमा प्रदेश सरकारले कडाई गरेको छ । प्रदेश सरकारले प्रदेशका नाकामा होल्डिङ सेन्टर बनाइने भएको छ । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क सुरु भइसकेको र अब छिटै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने...
बुटवल । बुटवलमा माटोको ढिस्कोले पुरिदाँ २ जनाको ज्यान गएको छ । तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् । बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने...
नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ। सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो।नेपाल उद्योग वाणिज्य महासङ्घका...
काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११८.७९ रुपैयाँ र बिक्रीदर ११९.३९ रुपैयाँ छ । यस्तै, नेपाल राष्ट्र बैंकले आज एक यूरोको बिक्रीदर १३५.३८ रुपैयाँ र खरिददर १३४.७० रुपैयाँ कायम गरेको छ । यस्तै पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.४९ र खरिददर १६१.६७ रुपैयाँ...
कोरोना संक्रमण तीव्र बनिरहेको बेला हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदानको व्यवस्था गरिने भएको छ।यहि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका हुन् निर्वाचन आयोगले १९ बुँदे...
काठमाडौं । सरकारले ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । जिम्मा लिएको काम समयमै नसकेको भन्दै सरकारले ती कम्पनीलाई कालोसूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्याललयले आज सूचना जारी गर्दै सात निर्माण...