गठबन्धनको बैठक बस्दैः आज निर्वाचनको मिति टुंगो लगाउने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । समयमै निर्वाचन गर्न सहमत भएपछि आज गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने भएको छ। आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ...

आज यी प्रदेशमा वर्षा हुने !

काठमाडौं। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ। बिहीबार...

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, डिजेल र मटितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बृद्धि

पोखरा । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर...

संक्रामक तथा सरुवा रोग अस्पतालका ४ स्वास्थ्यकर्मीलाई नेलम्बोको सहयोग

नेलम्बो नेपालले पोखराको लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालका ४ स्वास्थ्यकर्मीलाई सहयोग गरेको छ । पछिल्लो समय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दो रहेको भन्दै नेलम्बोले रेडियो ग्राफर १ जना, स्र्टाफ नर्स १ जना, ल्याव टेक्निसियन २ जनालाई ६ महिनाको...

जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोरोनाः अनिश्चित समयका लागि यी सेवा रोकियो !

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण देखिएपछि प्रशासनले केही सेवा प्रवाहमा रोक लगाएको छ। प्रशासनले आज एक सुचना जारी गर्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा...

कोरोना संक्रमण हालसम्मकै उच्च : देशैभर थपिए ११ हजार ३५२ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमणले आज रेकर्ड बनाएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा बताइएको छ । कुल २३ हजार...

गण्डकी अपडेटः एक संक्रमितको मृत्यु, यी १० जिल्लामा थपिए संक्रमित ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा लमजुङ जिल्ला मस्र्याङदी गाउँपालिका ६ का ८७ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा ज्यान...

अमेरिकामा हिमानी ट्रष्टको शाखा खोल्दैँ पूर्वयूवराज्ञी हिमानी शाह

पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले अमेरिका हिमानी ट्रष्टको शाखा खोल्ने भएकी छिन् । शाखा उदघाटनका लागि हिमानी अमेरिका पुगेकी छिन् । उनले भोलि बिहीबार ट्रष्टको उद्घाटन गर्ने बताइएको छ। अमेरिकामा रहेका हिमानी शाहका समर्थक र शुभेच्छुकहरूले सामाजिक कामका...

नेपाली विद्यार्थीको लागि खुशीको खबरः अष्ट्रेलियाले ल्यायो आर्कषक अफर !

काठमाडौं । अष्ट्रेलियामा रहेका विद्यार्थी र विदेशी कामदारले अब २० घण्टा बढी काम गर्न पाउने भएका छन् । कोरोना संक्रमणको कारण कामदारको चर्को अभाव भइरहेकाले अष्ट्रेलियाले आजदेखि लागू हुने गरि यस्तो अफर ल्याएको हो । प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी...