ट्याक्टरले किच्दाँ ४ वर्षीय बालकको मृत्यु,चालक फरार

रौतहट । रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो । स्थानीय मनोज यादवले चलाएर लगेको ट्याक्टर...

सर्वोच्चले उल्ट्यायो अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश पाउँदा पाउने सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय उल्ट्याएको छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको...

चितवनका भूमिहीनले पाउने भए लालपुर्जा

चितवन । चितवनका भूमिहीनले लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको...

राष्ट्रियसभा बैठक माघ १७ गते बस्दैँ

काठमाडौं । स्थगित हुदैँ आएको राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ। यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका...

कोइला बालेर सुतेका दम्पती बिहान कोठाभित्र मृत भेटिए

काठमाडौं । न्यानो हुनका लागि कोठा भित्र कोइला बालेर सुतेका दम्पतीको निस्सासिएर ज्यान गएको छ । काठमाडौंको शंखरापुर नगरपालिका ३ का ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङकोको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको...

जिप दुर्घटनामा दुईको मृत्यु

इलाम । आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना...

गठबन्धनको उत्सव सकियो, अब रियल चुनाव हुन्छ : एमाले उपमहासचिव रिमाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनको उत्सव मनाउने दिन सकिएको बताएका छन् । प्रदेश १ मा गठबन्धनलाई हराउँदै विजयी भएका एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पालाई बधाई दिदैँ रिमालले गठबन्धनको अन्तिम उत्सव नै...

देउवाको पक्षमा डिफेन्स गर्दै लेखकले भने, ‘प्रधानमन्त्री वैशाखमै चुनाव चाहन्छन, तर गठबन्धनका नेताहरू चाहदैँनन्’

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमै चुनाव गर्न चाहेको स्पष्टिकरण दिएका छन् । देउवाको चाहना वैशाखमै स्थानीय तहको निर्वाचन गराउने भए पनि गठबन्धन दलहरुले नचाहेको कारण समस्या भएको लेखकले बताएका छन् । नेता लेखकले...

एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश

काठमाडौं । नेकपा एमालेका ललितपुर जिल्ला कमिटी पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश गरेका छन् । विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा सिलवाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा लगाएर नेकपा एसमा प्रवेश गराएका हुन्...