कानुन मन्त्री बडूलाई कोरोना संक्रमण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ।स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए। बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको...

नगर सभाको माइन्युट च्यात्ने वडाध्यक्ष परे पक्राउ

धनगढी । नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले बाजुराका एक वडाध्यक्षलाई पक्राउ गरेको छ। त्रिवेणी नगरपालिका ७ का अध्यक्ष प्रेमबहादुर थापा पक्राउ परेका हुन्। वडा नम्बर ९ का अर्का वडाध्यक्ष वीरबहादुर विष्ट भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले...

आहा रारा गोल्डकपः दोस्रो सेमिफाइनमा आज मनाङ र आर्मी खेल्दै

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मनाङ र आर्मी भिड्ने भएका छन् । पोखरा रंगशालामा हुने मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल...

आज कुन देशको मुद्रादर कति ? सूचीसहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर...

सिके राउतका कार्यकतालाई कारबाही गर्न निर्देशन

जनकपुरधाम । उग्ररुपमा प्रस्तुत हुदैँ आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न मधेस सरकारले निर्देशन दिएको छ । हिजो भएको राष्ट्रियसभा निर्वाचनका लागि मतदानमा सहभागी हुन हिडेका प्रतिनिधिको सवारीसाधनमाथि तोडफोड गर्ने र आक्रमण गर्ने...

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक...

गण्डकीमा गठबन्धनका दुई सांसदले विपक्षीलाई मत दिए, एक तटस्थ, को हुन् ति सांसद ?

पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका दुई जना सांसदले राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेद्वारलाई मत दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसंग २७ जना सांसद रहेकोमा एमालेका दुई उम्मेद्वारलाई २९ सांसदले मत दिएका हुन् । एक उम्मेद्वारलाई भने २८ सांसदले...

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनका पन्त, आलेमगर र सुनार विजयी

पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका साझा उम्मेद्वार विजयी भएका छन् । प्रतिस्पर्धामा महिला तर्फ गठबन्धनका उम्मेद्वार कांग्रेसकी कमला पन्त, अन्यमा माओबादी केन्द्रका सुरेश कुमार आलेमगर र दलित तर्फ माओवादी केन्द्रकै भुवन सुनार विजयी भएका...

गण्डकीमा कांग्रेसकी कमला पन्त बिजयी

पोखरा । गण्डकीमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा महिला नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेकी गठबन्धनकी उम्मेद्वार कमला पन्त निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उम्मेद्वार लिला पोखरेल थनेतलाई पराजित गर्दै विजयी भएकी हुन् । पन्तले ३ हजार ८४...