मुग्लिङ पोखरा सडक विस्तारः हालसम्म तनहुँ खण्डका १८०० रुख काटिए

मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत हालसम्म तनहुँ खण्डका १८०० रुख कटान भएको छ । सडक चार लेन बनाउने योजना अनुसार धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । जामुनेदेखि पोखरासम्मको...

सेना र लागुऔषध तस्करबीच झडपः २७ जनाको मारिए

जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको ज्यान गएको छ । सिरियाबाट भित्रिएका लागुऔषध तस्करलाई पक्राउ गर्न सेनाले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारी हिमपात भइरहेका बेलामा सिरियाबाट जोर्डन प्रवेश...

को -को पर्लान कांग्रेसको कार्यसम्पादन समितिमा ? सम्भावित नामावलीसहित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति जम्बो भएपछि सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दैछन् । अपरान्ह ३ बजेपछि भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एकमात्रै एजेण्डा रहेको बताइएको छ ।केन्द्रीय...

कांग्रेस महामन्त्री शर्माले भने,‘कोरोना संक्रमणपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनमा गम्भीर खेलबाड ’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी हुनु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री...

आहा रारा गोल्डकप : उपाधि जित्ने एपीएफ र मनाङको दाबी

पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा भोली (शनिबार) मनाङ मस्याङदी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब उपाधिका लागि भिड्दै छन् । कडा प्रतिस्पर्धालाई स्विकार गरेका दुुवै टिमको उपाधि जित्नेमा भने आ–आफ्नै दावी छ । पोखरा रंगशालामा शुक्रबार...

कांग्रेसको बैठक पहिले प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भर्खरै सम्पन्न भएको राष्ट्रिय...

हिमाली भेगमा भारी हिमपातः धारामा पानी जम्यो, हिउँ पगालेर पानी पिउँदै स्थानीय

बैतडी । दार्चुलामा दुई दिनदेखि परेको भारी हिमपातले जनजिवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण धाराका पाइपमा पानी जम्दा स्थानीयले पानी खान पाएका छैन। पिउने पानीको विकल्प नभएपछि स्थानीयले हिउँ पगालेर पानी पिउने गरेको बताइएको छ। चिसो अत्यधिक बढेका कारण...

आज अमेरिकी डलरको भाउ बढ्योः यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

काठमाडौं । आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले कायम गरेको मुद्रादर अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र विक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ...

बारको आन्दोलनबीच प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

काठमाडौं । आज न्याय सेवा आयोगको बैठक बस्दैँछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको असहमतिबीच नै बैठक आह्वान गरेका हुन् । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लगातार आन्दोलन गरिरहेको छ । आन्दोलनकै बीच जबराले आज दिउँसो २...