काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा दिगो शान्ति र समृद्धि हासिल गर्न सके महान् सहिदहरु प्रति सच्चा बलिदान हुने विश्वास व्यक्त गरेकि छिन् । सहिद दिवस २०७८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले शहिदको बलिदानद्वारा प्राप्त...
काठमाडौं । आजका लागि बोलाइएको संसद बैठक अचानक स्थगित भएको छ । कोरोना जोखिमको कारण देखाउँदै आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको भएको हो । १० दिन पर सारिएको बैठक अब माघ २६ गते बस्नेछ । शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ,...
काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस । प्रत्येक वर्ष आजको दिन देशभर सहिद दिवस मनाइन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहान) पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागमा हुसु र कुहिरो लागेको छ । दिउँसो स् प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा...
You can click on right here to regulate your cookie choices or click on 'ok' to concur to usage of all cookies. rn Understand additional about cookie works by using and controls in our Cookie PolicyrnCookies are smaller piece of information which is...
पोखरा । नेपाल र मोरिसस बीच भएको मैत्रीपूर्ण फूटबलमा नेपालले जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुई वटा अवसर सदुपयोग गर्न नसकेको नेपाली टोलीले दोस्रो हाफ सुरु भएको...
पोखरा । गण्डकी प्रदेशमा थप ५१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९३० नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ७०२ जना संक्रमण मुक्त भएका छन् ।
काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ४८...
पोखरा । विभागीय नेपाल एपिएफ फुटबल क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधी जितेको हो । पेनाल्टी सुटआउटमा ओलावाले...