एमाले महासचिव पोखरेल भन्छन्,‘माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुन्नौँ’

काठमाडौं । लामो समयदेखि एमालेले संसदमा अवरोध गर्दै आएको छ । एमालेकै अवरोधको कारण पनि संसद बैठक बस्न सकिरहेको छ । एमालेले पार्टी फुटाउनमा सभामुखले भुमिका खेलेको भन्दै सभामुखको राजीनामा साथै पार्टीले कारबाही गरेका सांसदको सूची टाँस गर्न माग गरिरहेको छ। यता...

प्रम देउवाले भने,‘ चुनाव जेठमै हुन्छ, तयारी अवस्थामा रहनुस्’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठमै हुने जिकिर गरेका छन् । चुनाव धकेल्न अझै पनि बहानाबाजी गरिरहेको भन्दै आलोचना भइरहेको बेला देउवाले चुनाव जेठमै हुने भन्दै तयारी अवस्थामा रहन पार्टीका नेता...

पर्यटन बोर्डका सीईओ रेग्मीले अनियमितता गरेको निष्कर्ष

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले अनियमितता गरेको छानबीन समितिले निष्कर्ष निकालेको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको...

सञ्चारमन्त्री कार्कीको गाडी रोकेर अनेरास्ववियूले देखायो कालो झण्डा

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बीच बाटोमा रोकेर अनेरास्ववियूले कालो झण्डा देखाएको छ। स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै प्रर्दशनमा उत्रेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले ललितपुरको...

सोनाम ल्होछारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय...

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले पछिल्लो समय खोप कार्ड अनिवार्य गर्न गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी...

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस:को–को परे सिफारिसमा? (नामावलीसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । उपसचिवमा बढुवा...

आजको विदेशी मुद्रादर यस्तो छ (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०८ पैसा र विक्रीदर ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर...

पूर्वमन्त्री सुवेदीको निधन

रोल्पा । पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बनेका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री...