माधव नेपालले भने,‘गठबन्धन कुनै हालतमा टुट्नेवाला छैन’

काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने, निर्वाचनसम्म गठबन्धन नटुट्ने चर्चा भइरहेको बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा...

प्रधानमन्त्रीको विज्ञमा किरण गजुरेल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको...

निर्वाचन जेठ ४ मै गर्नुपर्छः एमाले अध्यक्ष ओली

काठमाडौं। समयमै निर्वाचनको माग गर्दै आएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ मै चुनाव गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको...

कुन देशको मुद्राको मूल्य कति? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३७ पैसा र बिक्री दर ११९ रुपैयाँ ९७ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ ६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर...

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैः यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश,...

आयल निगम अझै मासिक साढे चार अर्ब घाटामा

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको बढ्यै छ तर अझै पनि नेपाल आयल निगम भने घाटामा रहेको निगमले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको हो ।आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि...

आज सोनाम ल्होसारः देशभर सार्वजनिक बिदा

काठमाडौं । आज सोनाम ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । पेट्रोलियम पदार्थको मुल्यमा फेरी बृद्धि भएको छ । नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर...

मोरिससविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं । मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० गोल अन्तरले विजयी भएको छ । दशरथ रंगशालामा जारी खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार...