पोखरा । पोखरा महानगरपालिकाका प्रमखु(मेयर) मानबहादुर जिसी आजदेखि कार्यालय फर्केका छन्। मस्तिष्कघातको उपचार पछि वेड रेस्टमा रहेका जिसी आज देखि नियमित कार्यमा फर्केको जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । जिसी साउन १ गते...
काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म...
काठमाडौं । हाल २० मुलुक राजदुत बिहीन रहेको छ। लामो समयदेखि राजदूत रिक्त रहेपछि प्रधानमन्त्री देउवालाई राजदूत नियुक्तिको लागि दबाब बढेको छ । दबाब बढेसँगै देउवाले राजदूत सिफारिसका लागि चाँडोभन्दा चाँडो नाम दिन सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र, एकीकृत...
प्रदेश १ मा गठबन्धलाई भाग पुर्याउन मन्त्रालय फुटाउने निर्णय भएको छ । पाँच दलीय गठबन्धनलाई भाग मिलाउन मन्त्रालय फुटाएर १२ पुर्याउने भएको हो । आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै मन्त्रालय...
काठमाडौं । अनलाइनमा जुवा ‘बिङ्गो’खेल्ने र खेलाउने म्यानेजरसहित ७४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित एक रेष्टुरेण्टमा प्रहरीले छापा मार्दा उनीहरुलाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेमा बिङ्गो सञ्चालक...
चितवन । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । १५ देखि २० रुपैयाँसम्म...
काठमाडौं ।प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका यी दुई प्रमुख नेताले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार...
पोखरा । कास्की जिल्ला पोखरा महनगरपालिका वडान नम्बर २८ मा पुर्ख्यौली मुल थलो भएका गौतम गोत्रीय तिवारीको कुल पूजा फागुन ५ र ६ गते हुने भएको छ । कुल पूजालाई व्यवस्थापन गर्न इन्द्र प्रसाद जैशी तिवारीको संयोजकत्वमा मुल समिति र ७ उप–समिति गठन गरि पुजाको तयारी...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ। भेटको क्रममा पोखरेलले गण्डकी प्रदेशको लागि थप बजेटको माग गरेका छन् । अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण प्रदेशभित्रका विकासका...