पोखरा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस नेतृत्वका वर्तमान सरकारले विगतमा भएका ठूलठूला भ्रष्टाचारको छानविन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । व्यवस्था...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आज बालुवाटार जाने भएका छ । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक आज बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे लेखेको पत्र सार्वजनिक भएपछि राजनीतिक सरगर्मी बढेको छ। २९ सेप्टेम्बर २०२१ मा लेखेको पत्र सार्वजनिक भएपछि त्यसमाथि बहस सुरु भएको हो। अमेरिकी...
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।
पोखरा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धन नगरे कांग्रेस सकिन सक्ने बताएका छन् । गठबन्धन चाइदैन भन्ने नेतालाई एक्लै चुनाव जितेर देखाउन पनि पौडेलले चुनौति दिए । आफ्नै पार्टीका नेताहरु तर्फ फर्कदै नेता पौडेलले 'चुनाव...
काठमाडौं। पछिल्लो समय पेचिलो बन्दैँ गएको एमसीसीको बारे नयाँ नयाँ खुलासा हुदैँ आएको छ ।केही दलहरु एमसीसी पारित गर्न पक्षमा देखिए पनि सत्तारुढ गठबन्धन भित्रै केही दल भने संशोधन बिना एमसीसी पारित सम्भव नहुने अडान लिदैँ आएका छन् । यसैबीच प्रधानमन्त्री शेरबहादुर...
काठमाडौं । काठमाडौँमा भोलि सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु हुने भएको छ। महानगरपालिकाले कोरोना संक्रमणवाट क्षति न्युनीकरण गर्नका लागि फाइजर खोपको दोस्रो मात्रा दिन लागेको हो। जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले...
काठमाडौं । नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आज आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ...
विराटनगर । सत्तारुढ दल नेपाली काँग्रेसले पाँच वटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएको छ। दलहरुलाई भागबण्डा पुर्याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको हो। गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट...