विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक ईपासपोर्ट जारी

काठमाडौं । विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (इपासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट...

मन्त्री रेणुयादवविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएका हुन् । २०६३ चैत ७ गते गौरमा...

कमल थापाको छुट्टै भेलामा को–को गए(नामसहित)

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा...

मुल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलित अनेरास्ववियु र प्रहरीबीच झडप

बुटवल । बुटवलमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ। पेट्रोलियम पदार्थको मुल्य वृद्धि र स्थानीय तहको निर्वाचन तत्काल तोक्नुपर्ने मागसहित अनेरास्ववियुले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा...

आफुनिकट नेतासँग छुट्टै छलफल गर्दै कमल थापा : नयाँ पार्टी खोल्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आज आफु निकटका नेतालाई छुट्टै छलफलका लागि बोलाएका छन् । थापाले नयाँ पार्टी खोल्ने तयारीका लागि आफु निकट नेताहरुसँग छलफल गर्न लागेको बताइएको छ। थापाले आफ्ना माग सम्बोधनको लागि पार्टीलाई...

एनेकपाका अध्यक्ष गोपाल किराँती पार्टीबाट बर्खास्त

काठमाडौं। एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को ८ औं केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्षबाट गोपाल किराँतीलाई हटाएको छ । किराँतीको भूमिका शंकास्पद र आर्थिक रुपमा विचलन आएकोले अध्यक्षबाट हटाईएको पार्टीले जनाएको छ । उक्त बैठकले पार्टीको अध्यक्षमा...

काँग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौं । नेपाली काँग्रेसको प्रवक्तामा डा।प्रकाशशरण महत नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विश्वप्रकाश शर्मा काँग्रेस...

प्रम देउवाले बोलाए मन्त्रिपरिषद् बैठकः निर्वाचनको मिति घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज (सोमबार) दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति...

यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१...