हिउँले कठ्याङ्ग्रिएर एकको मृत्यु

सुर्खेत । जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एकको ज्यान गएको छ । जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।मृत्यु हुनेमा ३८ वर्षीय जैकुवाँरा शाही रहेको बताइएको छ। यही माघ २० गतेदेखि परेको हिमपातबाट उनको...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैँ : यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा म्याद समाप्त भएका भातृ एवम् शुभेच्छुक संस्थाहरुका सम्बन्धमा र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका...

गल्याङ्– ११ मा नेकपा (एस)को वडा कमिटी गठन, अध्यक्षमा शिवलाल अर्याल

युवराज अर्याल स्याङ्जा । नेकपा (एकीकृत–समाजवादी) ले गल्याङ् नगरपालिकाको वडा नम्बर ११ मा वडा कमिटी गठन गरेको छ । शनिबार सम्पन्न नेकपा (एस)को वडा भेलाले शिबलाल अर्यालको अध्यक्षतामा वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्ण प्रसाद खनाल र एकनारायण...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।  तराई भू-भागका केहि स्थानमा हुसु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदली देखि मौसम...

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

पोखरा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन आज सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको...

धम्पुसमा नेकपा (एस)को वडा कमिटी गठन, अध्यक्षमा लालप्रसाद भण्डारी

पोखरा । नेकपा एकीकृत समाजवादीले माछापुच्छ्रे गाँउपालिका वडा नं ७मा पार्टी वडा कमिटी र युवा संघ नेपालको वडा कमिटी गठन गरेको छ । शनिबार संयुक्त रुपमा सम्पन्न भेलाले कमिटीहरु गठन गरेको हो । भेलाले लालप्रसाद भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नेकपा एसको वडा...

माछापुच्छ्रे गाउँपालिकाको दोस्रो प्राथमिकता सडक अन्तर्गतको पुल निर्माण सुरु

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेको दोस्रो प्राथमिकता सडक अन्तर्गतको पुल निर्माणको काम सुरुभएको छ । सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल निर्माणको काम सुरु भएको हो । गत २५ साउनमा निर्माणका लागि संझौता भई निर्माण कार्य अगाडि...

गण्डकी प्रदेश सभाले मनायो चौथो वार्षिकोत्सव, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिलेपनि अब्बल’

पोखरा । गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा...

सेती नदी जलविद्युत आयोजना निर्माणको ४० प्रतिशत काम पूरा

पोखरा । सेती नदी जलविद्युत आयोजना निर्माणको काम ४० प्रतिशत पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीको मछापुच्छ«े गाउँपालिका २ सार्दिखोलाको भराभरीमा निर्माण गरेको गर्ने उक्त आयोजनामा हालसम्म भौतिक निर्माणको काम ४० प्रतिशत पूरा भएको...