आयल निगमले आईओसीलाई बुझायो करिब ८ अर्ब

काठमाडौं। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई फेरि रकम पठाएको छ। निगमले करिब ८ अर्ब रुपैयाँ भुक्तानी गरेको हो। निगमले मंगलबार आईओसीलाई सो रकम भुक्तानी गरेको निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । निगमले हरेक...

गण्डकी अपडेटः पोखराका २ सहित ४ संक्रमितको मृत्यु, आज कति संक्रमित थपिए ?(सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ३ र गण्डकी मेडिकलमा उपचाररत एक गरी ४ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। ज्यान गुमाउनेमा पोखरा २१ की ७७...

लोसपा भन्छ,‘ वैशाख ३० को निर्वाचन मान्दैँनौ’

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने बताएको छ। मधेश प्रदेशमा २०७४ साल असोज २ गते निर्वाचन भएको भन्दै वैशाखमा चुनाव गर्दा जनप्रतिनिधिको संवैधानिक हक हनन् हुने भन्दै लोसपाले वैशाख ३० को...

कमल थापापछि यी दुई संस्थापक सदस्यले छाडे राप्रपा

काठमाडौं । कमल थापाले पार्टी त्यागे पछि अन्य दुई संस्थापक सदस्यले पनि राप्रपाबाट अलग्गिएका छन् । थापाले पार्टी परित्याग घोषणा गरेको भोलिपल्टै आज(बुधबार) बिहान राप्रपाका संस्थापक सदस्यद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले पार्टी छाडेको घोषणा गरेका हुन्। गुरुङले...

एमसीसीमा माधव र प्रचण्ड बने तगारोः विकल्प खोज्दै देउवा!

काठमाडौं। एमसीसी सम्झौताबारे अमेरिकाले तारन्तार ताकेता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा परेका छन् । सत्ता गठबन्धन भित्रैका पार्टीले संशोधन बिना हालकै परिस्थितीमा एमसीसी पास हुन नसक्ने भन्दै अडान लिएपछि देउवा चेपुवा परेका हुन् । नेकपा माओवादी...

प्रचण्ड निवास पुगे माधव नेपालः यी विषयमा छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । नेपाल प्रचण्डलाई भेट्न आज बुधबार बिहान उनको निवास खुमलटार पुगेका हुन् । दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद्...

आन्तरिक छलफलमा जुट्दैँ काँग्रेस पदाधिकारी

काठमाडौं । बालुवाटारमा नेपाली काँग्रेसका पदाधिकारीको बैठक बस्दैछ । हिजो पार्टी सभापति शेरबहादुर देउवाको अनुपस्थितीमै बसेको बैठकमा छलफल भएका विषयबारे देवालाई जानकारी दिन बैठक बोलाइएको बताइएको छ। यस्तै भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि...

पुतलीबजारका किसानलाई टनेल प्लास्टिक वितरण

पोखरा । पुतलीबजारका किसानलाई टनेल प्लाष्टिक वितरण सुरु भएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक र प्राविधिक सहयोगका साथै सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य...

पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिने साहित्यकार पौडेलको घोषणा

पोखरा । साहित्यकार गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषण गरे लगत्तै पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सामाजिक संजाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका...