फागुन पहिलो साता नयाँ पार्टी घोषणा गर्दै कमल थापा

काठमाडौं । राप्रपा त्यागेका कमल थापाले तुरुन्तै नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले फागुन पहिलो सातामै नयाँ पार्टी खोल्ने उनी निकट स्रोतले बताएको छ । उनले खोल्न लागेको पार्टीमा अब राजसंस्थाको एजेण्डा नहुने बताइएको । उनले अब हिन्दुराष्ट्रको एजेन्डा...

हिमपातले रोक्यो खोप अभियान

मनाङ । हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए । मनाङमा कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट...

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!

काठमाडौं । आज बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक स्थगित भएको जनाइएको छ...

एमसीसीको विरोधमा यी ८ दलले विरोध प्रदर्शन गर्दै

काठमाडौं । एमसीसी पारितका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले कसरत गरिरहेको बेला विरोध पनि चर्किदै गएको छ। आज विभिन्न दलहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपासहितका दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसी...

यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू(भाग लगायत बाँकी पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार देशको सुदूर...

देशभर थप ११ संक्रमितको मृत्यु, १,९५७ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक...

गण्डकी अपडेट : आज पनि ४ संक्रमितको मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए?(सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा म्याग्दीका १,तनहुँका १, पर्वतका १ र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । मृतक ४ मध्ये तीन जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र एक जनाको...

भोलिको प्रतिनिधि सभाको बैठकमा प्रवेश होला एमसीसी ?

काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक १ बजे बस्ने गरी बोलाइएको छ । बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु...

प्रम देउवालाई ‘होली वाइन सम्मेलन’को निम्तो : सहभागी होलान् त देउवा ?

दक्षिण कोरियास्थित युनिफिकेशन चर्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई होली वाइन सम्मेलनको निम्तो दिएको छ। कोरियाको राजधानी सौलमा एक सातापछि हुन लागेको होली वाइन सम्मेलनमा सहभागिताका लागि उक्त चर्चले निम्तो पठाएको छ। युनिभर्सल पिस फेडेरेशनले कम्बोडिया...