काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्याग्नु अनपेक्षित भएको टिप्पणी गरेका छन् ।थापाले अर्पझट निर्णय लिएको भन्दै जबराले पुन पार्टीमा फर्कन आग्रह समेत गरेका छन् । । पूर्वअध्यक्ष राणाले अर्का पूर्व...
जनकपुरधाम । अर्काको बच्चा चोरेको आरोपमा धनुषामा दुई महिला पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले...
रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला नेकपा माओवादी प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल शुक्लालाई पार्टी प्रवेश गराएका हुन् । उनी बिजयकुमार गच्छेदारको फोरम लोकतान्त्रीक पार्टीबाट गाउँपालिका अध्यक्षमा...
इङ्ल्याण्डमा अब आइसोलेशन बस्नुपर्ने नियम हट्ने भएको छ। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमित आइसोलेशनमा बस्नुपर्ने नियम यहि महिनाको अन्त्य सम्म हटाउने बताएका छन् । उनले महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्धहरू पनि हटाउने...
पोखरा । गण्डकी प्रदेश सरकारले यही वर्षदेखि सम्मान स्वरुप ‘गण्डकी रत्न’ विभूषण दिने भएको छ। सो विभूषणका लागि ८ जनाको निवेदन परेको छ। विभूषणका लागि निवेदन दिनेमा कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई/दुई र लमजुङका एक जना रहेको आन्तरिक मामिला मन्त्रालयले...
काठमाडौं । अब पोकामा हुने एक लिटर दुधको मूल्य ८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेसँगै ८५ रुपैयाँ तिर्नुपर्ने भएको हो । संस्थानको...
काठमाडौं । काँग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला आज बिहीबार बिहान खुमलटार पुगेका थिए । भेट प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाने प्रस्ताव राखेको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा पेस गर्नका लागि सहमति जुटाउन गठबन्धन भित्र छलफल तथा भेटघाट तीव्र पारेका छन् । एससीसी पास गर्नका लागि सहमति नबनेपछि बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरेर देउवा सहमति जुटाउन लागि परेका...