स्थानिय तहको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छः शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले स्थानिय तहको निर्वाचनमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठकमा पूर्व महामन्त्री समेत रहेका कोइरालाले कांग्रेसले गठबन्धन नगरी चुनाव लड्नुपर्ने धारण...

राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सबै पालिका तथा वडामा उम्मेदवारी दिने...

विप्लव कार्यकर्ताले वडाध्यक्षलाई दले मोसो

विप्लवका कार्यकर्ताले एक वडाध्यक्षलाई मोसो दलेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका हुन् । ६/७ जनाको समूहमा गएका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२...

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०७७ ०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक...

सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता

जुम्ला। जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं। ३७२ मा दर्ता...

माओवादीको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठामाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८ गतेबाट बस्ने तय भएको बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि...

गण्डकी अपडेट : आज २ संक्रमितको मृत्यु, (संक्रमितको सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय संक्रमणदर र मृत्युदर घटिरहेको छ । हिजो गण्डकीमा ४ संक्रमितको मृत्यु भएकोमा आज २ संक्रमितले ज्यान गुमाएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका स्याङ्जाका १ र बागलुङका १ संक्रमितको ज्यान गएको स्वास्थ्य...

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग

काठमाडौ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि मात्रै ५० अर्ब बजेट माग भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि भने १० अर्ब रूपैयाँ मात्रै...

सरकारले घटायो बजेटको आकार !

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाएको छ । सरकारले चालू आवका लागि विनियोजित १६ खर्ब ३२ अर्ब ८३ करोड बजेटलाई घटाई १५ खर्ब ४६ अर्बमा झारेको हो। अर्थमन्त्री जर्नादन शर्माले चालू आवका लागि सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५...