आज जनयुद्ध दिवस । नेकपा माओवादी केन्द्रले आज २७ औँ जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिडाँडामा एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगै अन्य नेता तथा कार्यकर्ता सहभागी छन् । नेता...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजबाट फेरि सुरु गर्ने भएको छ। कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा...
पोखरा । आजदेखि गण्डकी प्रदेशसहित देशभरका विद्यालय सञ्चालनमा आएका छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम रहेको भन्दै बन्द भएका स्कुल, कलेज तथा ट्युसन सेन्टरहरु आजबाट भौतिक उपस्थितीमै पढाई हुनेगरि खुलेको हो । माघ २३ गते गृहमन्त्रालय, गण्डकी...
पोखरा । गण्डकी प्रदेशमा फागुन १ अर्थात आजदेखी सार्वजनिक सवारीमा बढेको नयाँ भाडादर लागु हुने भएको छ । आजदेखि नगर बसमा चढ्दा यात्रुले पहिलो तीन किलोमिटरभित्र २० रूपैयाँ र तीन किलोमिटरपछि प्रति किलोमिटर साढे दुई रूपैयाँ भाडा थपेर तिर्नुपर्नेछ । २० किलोमिटरभन्दा...
काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३४ हजार...
काठमाडौं । चारदेशीय टी २० खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ । ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रन बनाएको थियो । १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २०...
काठमाडौं । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक ९फुलकोर्ट०ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम...
पोखरा । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित ३ नम्वर टोल समिति सभापतिमा विकास लामिछाने चयन भएका छन् । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट लामिछानेलाई सर्वसम्मत सभापतिमा चयन भएका हुन् । नवनिर्वाचित सभापति लामिछाने टोल भित्रका...
पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया...