काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री...
एजेन्सी। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो । ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाइ बम आक्रमण...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी...
काठमाडौं। आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि...
पोखरा । गण्डकी प्रदेशमा फागुन १ देखी सार्वजनिक सवारीमा नयाँ भाडादर लागु हुने भएको छ । सरकारले भाडा सिफारीस समितिको प्रतिवेदनका आधारमा नयाँ भाडादर कायम गरेको थियो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जिप, बस, नगर बस, ट्रक र ट्याक्सीको...
खोटाङ । प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने...
पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको नेतृत्व माथि विकास भन्दा पनि कमिसन खाने ध्याउन्नमा लागेको आरोप लगाएको छ । शुक्रबार सुरु महानगरको १० औं नगरसभामा बोल्दै महानगरमा कांग्रेसका सचेतक एवं वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले महानगरले करको...
पाेखरा । पोखरा महानगरपालिकाकोे दशौं नगरसभाले पाँचवटा विधेक पारित गरेको छ । सभाले कर्मचारी सेवा विधेयक २०७८, सहित खेलकुद विकास ऐन, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, नगर प्रहरी ऐन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेको हो । विधायन समितिका संयोजक...