पोखराको पहिलो आकाशे पुलकाे उद्याटन

पोखरा। पर्यटकीय नगरी पोखराको मुख्य चोक सिर्जना चोकमा निर्माण भएको आकाशे पुलको पोखरा महानगरपालिकाका मेयार मानबहादुर जिसीले उद्याटन गरेका छन् । पुल संचालनमा आएको ७ महिना पछि महानगरपालिकाले जुराएको साइतमा मेयर जिसीले आइतबार उद्याटन गरे । अस्वस्थ रहेका मेयर...

गण्डकीमा निशुल्क रगत वितरण कार्यक्रमको मुख्यमन्त्री पोखरेलद्धारा सुरुवात

पोखरा । गण्डकी प्रदेशमा रक्तजन्य पर्दाथको निशुल्क उपलब्ध गराउन सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने कार्यक्रमको सुरुवात गरेको हो । फागुन १ गते देखि कास्की रेडक्रसबाट निशुल्क रगत...

२४ घण्टामा १० को मृत्यु , देशभर ५२१ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी...

गण्डकी अपडेट :आज २९० संक्रमित सन्चो भए, कति संक्रमित थपिए ? (संक्रमितको सूचीसहित)

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा पछिल्लो तथ्यांकहरुकै निकै न्युन संख्यामा संक्रमित थपिएका छन् । आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४४ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी...

बारद्धारा महाभियोगको स्वागतः भन्यो,‘अब आन्दोलनको स्वरुप परिवर्तन हुन्छ’

काठमाडौं। सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाएपछि नेपाल बार एसोसिएसनले दलहरुको निर्णयको स्वागत गरेको छ। कोरोना संक्रमण जोखिमको कारण केही समयदेखि जबरा विरुद्धको आन्दोलन थाती राखेको बारले आजैबाट पुन आन्दोलन थाल्ने तयारी गरेको...

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा आजपनि सुनुवाइ भएनः यस्तो छ कारण !

काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै परेको रिटमा आज पनि सुनुवाइ भएन । पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले आफु अस्वस्थ रहेकाले हटाउन माग गर्दै निवेदन दिएसँगै आजको...

तिलोत्तमा मिडिया क्लवद्वारा ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार घोषणा

रुपन्देही । तिलोत्तमा मिडिया क्लवले २५ हजार राशीको “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” घोषणा गरेको छ । क्लवका सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार घोषणा गरेको हो । सललाहकार चापागाईले...

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।बैठक भोलि सोमबार दिउँसो २ बजेका लागि बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा...

महाभियोगको पत्र पाउनासाथ सर्वोच्चबाट बाहिरिए जबरा

काठमाडौं । आज बिहान सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग दर्ता गरेको पत्र संसद सचिवालयले सर्वोच्च अदालत पठाएको छ। आफूविरुद्धको महाभियोगको प्रस्ताव संसदमा दर्ता भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्चाबाट...