देउवा निस्किएलगत्तै प्रचण्ड पुगे ओलीको कार्यकक्षमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्किएलगत्तै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेटन पुगेका छन् । अहिले प्रचण्ड ओलीको कार्यकक्षमा छन् । उनीहरुबीच छलफल जारी छ। आजै साँझ ७ बजे...

कास्कीको रुपा गाउँपालिकाले पाचौँ स्थापना दिवश मनाउने

पोखरा । कास्कीको रुपा गाउँपालिकाले विविध कार्यक्रम गरी पाचौँ स्थापना दिवश मनाउने भएको छ । गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन गदै फागुन २३ गते स्थापना दिवशका अवसरमा खेलकुद, सास्कृतीक र सम्मानका कार्यक्रम आयोजना गरी मनाउ लागिएको जानकारी दिएको छ । गाउँपालिका...

एमसीसीको साईड–ईफेक्ट : मार्गप्रशस्त गर्न सभामुखलाई कांग्रेसको प्रस्ताव

काठमाडौं । एमसीसीलाई लिएर अहिलेको सत्तापक्षीय गठबन्धन भत्किने भएको छ । एमसीसी पास गराउनको लागि सहयोग नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को साथ खोजिसकेका छन् । यो बीचमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी...

एमसीसी पास गर्न सभापति देउवालाई बलियो काध थाप्दैँ महामन्त्री गगन

पोखरा । गठबन्धनमा सहमती जुट्न नसके पछि एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलसंग लगातार वार्तामा छन् । गठबन्धनका दलसंगको छलफल निष्कर्षमा नपुग्ने निश्चित जस्तै भए पछि प्रधानमन्त्री देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

संसदको अवरोध हट्ने र एमसीसी पास हुने सञ्चारमन्त्री कार्कीको विश्वास

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध हट्ने र एमसीसी पनि पास हुने विश्वास व्यक्त गरेका छन् । संसद बैठक रोकेर बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले नेताहरुसँग छलफल गरेका थिए...

गण्डकी अपडेटः संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो, आज कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ७४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८४ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...

राष्ट्रिय सहमति बिना एमसीसी पास हुँदैन : अर्थमन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहमति बिना अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नहुने बताएका छन् । संसद बैठक छोडेर पर्वत पुगेका शर्माले एमसीसी पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने दाबी गरेका हुन्। पर्वत उद्योग वाणिज्य...

सडक तात्ने मात्र होइन, अब बल्छ : झलनाथ खनाल

काठमाडौं । एमसीसी सम्झौता खारेजको माग गर्दै भइरहेको सडक आन्दोलनबारे झलनाथ खनालले प्रतिक्रिया जनाएका छन् । उनले अहिलेकै अवस्थामा एमसीसी पास नहुने बताउँदैँ सडक अब तात्ने मात्र नभई सडकमा आगो बल्ने बताए । एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित...

नव प्रवेशीलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी ओली भोलि पोखरा आउने

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए...