जसपा गण्डकी इन्चार्ज गणेशमान गुरुङ एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका गण्डकी इन्चार्ज गणेशमान गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार पोखराको सभागृहमा आयोजित अगुवा पार्टी भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । गणेशमानसँगै केन्द्रीय...

पल प्रकरण: दुर्गेश थापा कलाकारको सूचीबाट हटाइए

काठमाडौं । अभिनेता पल शाह पक्ररणमा मुछिएपछि गायक तथा मोडल दुर्गेश थापालाई कलाकारको सूचीबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो । अत्तरिया उद्योग...

वनमा गाडेको अवस्थामा बालिकाको नाङ्गो शव भेटियो, बलात्कारपछि हत्या भएको आशंका

विराटनगर । आज बिहान वनमा गाडेको अवस्थामा एक बालिकाको शव भेटिएको छ । मोरङको लेटाङ नगरपालिका लेटाङ –८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। करुणाको शव खाल्डो खनेर...

गठबन्धन जोगाउन माओवादीको अन्तिम कसरत

काठमाडौं । एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने सम्भावना बढेपछि नेकपा माओवादी केन्द्रले अन्तिम प्रयास गर्ने भएको छ। नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी...

रुस–युक्रेन युद्धको बाछिटा: नेपालमा पर्न थाल्यो यस्तो असर

काठमाडौं । रुस र युक्रेन बीचको युद्ध दिनदिनै चर्किदै गएको छ । हालसम्म १३७ युक्रेनीले युद्धमा ज्यान गुमाएको युक्रेनी समाचार माध्यमहरुले जनाएका छन् । युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन नेपाल सरकारले आग्रह गरेको छ। रुस–युक्रेनको युद्धको असर नेपालसम्म...

प्रतिनिधि सभा बैठक आज पनि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ। सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक आगामी आइतबार दिउँसो...

संसदअघि प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक किन डाकिएन ?

काठमाडौं । शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सामान्यतया संसद बैठक सञ्चालन पूर्व कार्यव्यवस्था समितिको बैठक बस्ने गरेपनि आजका लागि भने बैठक बोलाइएको छैन । आज बस्ने संसद बैठकका लागि संघीय संसदले प्रकाशन गरेको कार्यसूचीमा...

प्रचण्ड निवासमामा माओवादी नेता : सरकारबाट बाहिरिने विषयमा छलफल गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो । बैठक...

कांग्रेस–एमाले सहकार्य सम्भाव छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमालेले एमसीसीजस्तो राष्ट्रिय स्वार्थको विषयलाई आफ्नो दलगत स्वार्थसँग जोड्न नहुने बताएका छन् । कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “एमसीसी नेपाली कांग्रेसको...