काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६...
काठमाडौं । कमिसन वृद्धि नगरेको भन्दै पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले गएरातीबाट यन्धनको मूल्य बढाए पनि बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको भन्दै उनीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।पम्पले...
आगामी वर्ष विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म दसैं बिदा हुने भएको छ । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा हुन्थ्यो । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको...
काठमाडौं । चुनावअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ आईजीपी आउने भएका छन् । सशस्त्र प्रहरीमा सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् । नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले...
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सँगै बसेर सीधा कुराकानीका लागि आग्रह गरेका छन् । जेलेन्स्कीले लामो टेबलमा विश्वका नेताहरूसँग पुटिनले संवाद गर्ने कुरा उल्लेख गर्दै जेलेन्स्कीले भनेका छन् , ‘मसँगै बस्नुस्,...
दोलखा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोलखा र रामेछापको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङ पुगेका छन् । शैलुङ साहित्यिक-सांस्कृतिक महोत्सव २०७८ उद्घाटनका लागि ओली शैलुङ गएका हुन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले पल शाह प्रकरण र पछिल्लो घटनाक्रममा आफ्नो ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् । दुवैले अनुसन्धान प्रक्रिया प्रभावित पार्ने गरी भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मानव अधिकार...
काठमाडौं । वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा सर्वोच्च अदालतमा हड्ताल भएपछि बस्न नसकेको संवैधानिक इजलास करिब पाँच महिनापछि आज गठन भएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो । इजलासमा...
काठमाडौं । नायक पल शाह प्रकरणले देशका राजनितिक गतिविधिका समाचारलाई छाँयामा पार्न थालेको छ। नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पह शाह प्रकरणले देशकै ध्यान केन्द्रित गर्न थालेको छ । यसैबीचमा राजनीतिक वृत्तबाट पहिलो टिप्पणी आएको छ । पूर्वप्रधानमन्त्री...