भोजपुर । स्थानीय तह निर्वाचनको सिट बाँडफाँडलाई लिएर भोजपुरमा सत्तारुढ दलभित्र भाँडभैलो भएको छ । मंगलबारको बैठकले जिल्लाको सात पालिकामा गठबन्धन गर्ने र दुई पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । उक्त निणर्यले भोजपुरमा सत्तारुढ दलभित्र...
कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र आफैले बाकेको हतियारले आफैलाई गोली हान्दा गम्भीर घाइते भएकी (सैनिक जवान) सिपाहीको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा २४ वर्षीया सिपाही कोपिला राजवंशीको मृत्यु भएको हो । बुधबार...
पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गदै संख्यात्मक रुपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको...
धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेल नहुने स्थानमा सत्ता गठबन्धनबीच मित्रतापूर्वक प्रतिस्पर्धामा जान सकिने बताएका छन् । बिहीबार बिहान धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धनभित्र समस्या...
रुपन्देहीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सियारी गाउँपालिका–२, कुट्टामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडि सवार ५० वर्षीय रामायण पासीको मृत्यु...
काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको प्रहरीले बताएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार...
एजेन्सी । युक्रेनमाथि आक्रमणको दुई महिना बितेसँगै शक्ति देखाउन रुसले नयाँ परमाणु सम्पन्न इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मिसाइल परीक्षणपछि रूसका दुश्मनले केही पनि गर्नु भन्दा पहिला दुई पटक सोच्ने...
महोत्तरीमा विवाहमा पेस्तोल देखाएर तर्साउने एकजना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय लालबाबु भण्डारी छन् । विवाहको एउटा गाडीमा तोडफोड गर्दै स्थानीयलाई आतंकित बनाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । पक्राउ परेका भण्डारीमाथि थप...
काठमाडौं । चीनले बीआरआई परियोजनामा कार्यान्वयन गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको जनाएको छ। बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्छीले परियोजना कार्यान्वयनमा सबै प्रकारको सहयोग गर्ने धारणा राखेकी हुन् । चीनले...