काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको आज बस्ने भनिएका केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । अब उक्त बैठक शनिबार बस्ने भएको छ । बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको...
दाङ । दाङमा नमाज पढिरहेकामाथि अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणमा परी ८ जना घाईते भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार लमहीका स्थानीय मुस्लिम समुदायले नमाज पढिरहेका बेला आक्रमण गरेका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने सात जनाको...
पोखरा । लिटिल हार्ट्स मन्टेश्वरीले आज पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ। पोखराका उत्कृष्ट मन्टेश्वरीमध्यमा गनिने पोखरा १४ हबेली मार्गमा रहेको यस मन्टेश्वरीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। मन्टेश्वरीमा अध्यनरत विद्यार्थीहरु मध्य विभिन्न...
पोखरा। पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । समाज भवनमा सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरेको हो । समितिको...
काठमाडौं । पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा शेर्पालाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । उनी संविधानसभाकी सदस्य समेत...
काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकमा घाटा बढ्दै गएको छ। आर्थिक वर्ष २०७८र७९ को ९ महिनामा मुलुकमा व्यापार घाटाको १३ खर्ब भन्दा माथि रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट...
काठमाडौँ । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ । एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज...
चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाएकी हुन् । उनको राजीनामा...
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले अवसरवादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा...