काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी...
कलैया । बारा जिल्ला अन्तर्गत कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरुले राजीनामा दिएका हुन् ।कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा...
नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र मस्यौदा समितिका संयोजक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रका प्रमुख विशेषताबारे जानकारी दिइरहेका छन् । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
पोखरा । पोखरामा आज दिउँसै बाट हावाहुरी र चट्याङ्गसहित मेघगर्जन वर्षा भएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावको कारण पोखरासहित गण्डकी प्रदेशका अन्य केही स्थान, बागमती तथा प्रदेश १ का अहिले पानी परिरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। पोखरामा...
बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजिनामा दिएका छन्। स्थानीय तह निर्वाचन सन्दर्भमा बुटवल उपमहानगरको मेयरको उम्मेदवार छनोटमा लम्सालले असन्तुष्टि व्यक्त गदै आएका थिए । पार्टी नेतृत्वले कार्यकर्ताको भावना...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकाको मेयरमा शंकर खराललाई उठाउने भएको छ । २ महिनाअघि मात्रै राप्रपा प्रवेश गरेका खराल विश्व हिन्दु महासंघका उपाध्यक्ष हुन् । यस्तै राप्रपाले काठमाडौं र ललितपुर महानगरपालिकामा पनि मेयरको...
पाँच दलीय गठबन्धनको निर्देशन र सहमतिविपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग जिल्लामा तालमेल गर्न खोजेको भन्दै गठबन्धनमा आबद्ध दुई दलले केन्द्रमा उजुरी हालेका छन् । पाँचदलीय संयन्त्रको अध्यक्षको हैसियतमा कांग्रेसले गठबन्धन बैठकसमेत नबोलाएको...
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाबेसँगको खेलको लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले एकदिवसीय र टी–२० शृंखलाका लागि आज शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको हो । । को को परे टिममा ? सन्दिप लामिछाने, दिपेन्द्रसिहं ऐरी, कुशल भुर्तेल, आशिफ...
नवलपुर । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसाल राजीनामा दिएर राजनीतिमा होमिएका छन् । नवलपुरको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उनले उपसचिव पदबाट राजीनामा दिएका हुन् । संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार राजीनामा दिएका हुन् ।...