३५ हजार मतान्तरले जित्छु :  मेयर उम्मेदवार  थापा

पोखरा । नेकपा एमालेको तर्फबाट पोखराको मेयर पदका उम्मदेवार कृष्ण थापाले आफूले २५ हजार देखि ३५ हजार मतान्तरले जित्ने बताएका छन् । नेकपा एमाले पोखरा महानगर निर्वाचन परिचालन कमिटीले सोमबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं घोषणा पत्र सार्वजनि...

गठबन्धन कौरव हुन्, हामी पाण्डव हौं : पृथ्वी सुब्बा गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पाँच दलीय गठबन्धनलाई कौरव र एमालेलाई पाण्डव भनेका छन् । निर्वाचनलाई महाभारत युद्धको संज्ञा दिँदै उनले ‘एकातर्फ पाँच दलीय गठबन्धन छ । त्यो देख्दा धेरै लाग्न सक्छ । कौरव सय जना थिए । पाण्डवहरु पाँच...

ईश्वर पोखरेलले भने, ‘हिम्मत भए प्रचण्ड र माधव नेपाल कांग्रेसमा जानुहोस’

पोखरा । नेकपा एमालेका वरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले हिम्मत भए नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कांग्रेस प्रवेश गर्न चुनौति दिएका छन् । नभए राजनीतिबाट सन्यास लिन उनले नेपाल र प्रचण्डलाई सुझाव दिए । एमाले...

रुसी राष्ट्रपति पुटिनलाई भेट्न चाहन्छु : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’...

महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र...

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली...

म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण...

पोखरामा अटेरी समूहलाई चुनाव चिह्न ‘लौरो’

पोखरा । निर्वाचन कार्यतालिका अनुसार शनिबार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम अनुसार पोखरा महानगरपालिकामा रहेका अटेरी समुहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुले आफ्नो चुनावचिह्न ‘लौरो’ चयन गरेका छन् । अटेरी समूहबाट पोखराबाट...

आमाको मुख हेर्ने पर्व : मातातीर्थमा मेला

काठमाडौं । वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको...