प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो । संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को...
पोखरा । पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र तथा नेपाल कम्युनिष्ट पाटी एकिकृतको सयुक्त प्रचार प्रसार कार्यलयको स्थापना गरिएको छ । गठबन्धनले पोखरा महानगर पालिका वडा नं ६मा चुनाब अभियान आज बाट सुरु गरे सगै अभियानको पहिलो...
पोखरा । अटेरी समूहका सदस्य अशोक खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार खड्कालाई पक्राउ गरेको हो । खड्काले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उच्छृङखल कृयाकलाप गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता...
काठमाडौं । निर्वाचन अवधिभर सामाजिक सञ्जालमा कडा निगरानी राख्ने बताइरहेको निर्वाचन आयोगले जथाभावी पोष्ट गरे कारबाही गर्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन...
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेपछि जेष्ठताको आधारमा अघि रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् । सिनियरलाई पन्छाएर एक महिनाअघि मात्र बढुवा भएका सिंहलाई आईजीपीमा...
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा गरेको हो । अर्याल सशस्त्र प्रहरी...
पोखरा । पोखरा आउँदै गरेको मोटरसाइकललाई पर्वत तर्फ जाँदै गरेको कारले ठक्कर दिदाँ एकको ज्यान गएको छ। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई...
काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको बताइएको छ । गृहमन्त्री बालकृष्ण खाँण चाहिँ वरियताक्रममा...
काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु निर्वाचित भएको पर्सिपल्टबाट जनताको काममा लाग्ने बताएका छन । आज मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन् । उनले आफु निर्वाचित...