मेयरका प्रत्यासी केशव स्थापितलाई कारबाही गर्न ४५ वटा संघ संस्थाको माग

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) बाट मेयरमा उमेदवारी दिएका केशव स्थापितलाई कारबाही गर्न माग गरिएको छ । विभिन्न ४५ वटा संघसंस्थाले स्थापितलाई कारबाहीका लागि माग गरेका छन् । सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेको उनीमाथि...

जगन्नाथ पौडेलले पाए चुनाव चिह्न ‘भुइकटहर’

चितवन । नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको...

एमाले नेतृत्वको गठबन्धन प्रतिगामी : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन्। तनहुँको भानु नगरपालिकामा कांग्रेसका...

आज माता तीर्थ औंसी, आमाको मुख हेर्दै आर्शीवाद थाप्ने दिन

पोखरा । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर...

फर्निसिङका ब्राण्डेड सामान उपलब्ध गराउँदै लक्जरी इन्टरप्राइजेज (भिडियोसहित)

पोखरा । गुणस्तरीय सामान खोज्न धेरै पोखरेलीहरु काठमाडौ, भारत र चीन लगायतका विभिन्न ठाउँमा पुग्ने गरेका छन् । अब फर्निसिङका गुणस्तरीय  सामान खोज्न कै लागि काठमाडौं, भारतीय बजार या चिनियाँ बजार धाउन नपर्नेगरी पोखरामा लक्जरी इन्टरप्राइजेजले सेवा दिइरहेको...

कांग्रेसले कारबाही गरेका मल्ल एमालेसँग मिले

डडेलधुरा । नेपाली कांग्रेसको कारबाहीमा परेका सुदूरपश्चिमका नेता कर्णबहादुर मल्लले स्थानीय तह चुनावको प्रचारका लागि नेकपा एमालेसँग मिलेर संयुक्त कार्यालय खोलेका छन् । नेपाली कांग्रेस वीपीको नाममा डडेलधुरामा एमालेसँग तालमेल गरेका उनले डडेल्धुराको अमरगढीमा...

मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोच्नु : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताएका छन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय...

सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता, गभर्नर अधिकारीलाई निरन्तर काम गर्ने बाटो खुल्यो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको...

‘जब उम्मेदवारी फिर्ता लिने अन्तिम समय आयो तब….’

पोखरा । दिउँसो सुनसान रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा जव उम्मेदवारी फिर्ता लिने अन्तिम समय आयो तब मात्र फिर्ता लिनेहरुको भिड लाग्यो । पोखरा महागरपालिकमा मेयर देखि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको मनोनयन फिर्ता लिन भिड लागेको...