पोखरा । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू(भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। त्यसैको प्रभावले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश...
पोखरा । मादी गाउँपालिका सत्ता गठबन्धन दलले स्थानिय तहको निर्वाचन लक्षित गदैँ पोखरा महानगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । पोखरा–१२ शितलादेवीमा स्थापना गरिएको कार्यालयको सोमबार उद्याटन गरिएको हो । अध्यक्षका उम्मेदवार देवीजंग गुरुङ र उपाध्यक्षका उम्मेदवार...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निवार्चन आयोगलाई चुनौती दिएका छन् । मेयर पदमा बहाल रहेरै एमालेको चुनाव प्रचारमा सक्रिय घिमिरेले पत्रकार सम्मेलन गर्दै यस्तो चुनौती दिएका हुन् । निर्वाचन आचारसंहिता...
पाल्पा । पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा झडप भएको हो । चुनावी प्रचार कार्यक्रम चलिरहँदा झडप भएको हो । एमलेले भने चुनाव प्रचार गरिरहेको बेला कांग्रेस कार्यकर्ताले आक्रमण गरेको...
काठमाडौं । दश प्रकारको वस्तुको आयात रोक्दा असार मसान्तसम्ममा २६ अर्ब रुपैयाँ बच्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । मन्त्री बडुले एक न्यूज अनलाइनलाई दिएको अन्तरवार्तामा विज्ञहरू सम्मिलित कार्यदलले साढे २ महिनामा २६...
डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्कु कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि ‘डिजिटल नेपाल एक्सेलरेसनु...
नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६ महिना सिनियर विश्वराज पोखरेल र नौ महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक...
पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धन दलहरुले आइतबार देखि औपचारिक रुपमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सुरु गरेका छन् । तालिका बनाएरै चुनावी सभा तथा घरदैलो अभियानमा गठबन्धन उत्रिएको नेकपा माओवादी केन्द्र पोखराका अध्यक्ष हरिनाराण गिरी (विज्ञान)ले...
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापितले बालेन्द्र शाह (बालेन) लाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए।काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले यस्तो बताएका हुन् । ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ।...