जनकपुर पुगेर प्रचण्डले भने : नागरिकताको समस्या समाधान हुन्छ

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालले संसद् चले नदिएका कारण नागरिकताको...

आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइः दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ । दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत...

नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हरायो

नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर सुनिल धमला ३८ रनमा आउट हुँदा तथा आशिफ शेख ३४ रनमा अविजित रहे । आजको खेलमा कुशल...

ContentБонусы Для Ставок На СпортДругие Бонусы В Мостбет — С Промокодом И Без НегоСоветы По Поиску Выгодных Акций И Промокодов Мостбет➦➦ Что Будет, Если Не Успеть Отыграть Бонус За Мостбет Промокод 2023?Размер Бонуса, ВыгодаГде Найти Промокод На Ставку...

काठमाडौँमा १४ दिनदेखि नउठेको फोहर ३०० सुरक्षाकर्मी खटाएर व्यवस्थापन गरियो

पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजबाट काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ । स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको...

इटालीद्वारा पुटिनसँग जोडिएको सुपरयाट कब्जा

एजेन्सी । इटालीका अधिकारीहरूले शुक्रबार एउटा विशाल याट जफत गरेका छन् । सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ । अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तिय प्रहरीले अनुसन्धान गरिरहेको...

प्रचण्डले अन्तिममा चिसै पानीले नुहाउने ओलीको ठोकुवा

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको बताएका छन् । इटहरीमा आज आयोजित चुनावी सभामा...

बुटवलवासीलाई देउवाको प्रश्न : ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको...

जनताको अदालतमा असफल भएका पार्टीलाई भोट दिएर देश बर्वाद नगरौँ : राजेन्द्र लिङ्देल

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले ठुला भनिएका पार्टीलाई मतदान नगर्न मतदातालाई आग्रह गरेका छन् । जुन पार्टीहरु पटकपटक जनताको अदालतमा असफल भए तिनैलाई भोट दिएर देश बर्वाद गर्ने र भावी सन्ततीको भविश्य बर्वाद गर्ने काममा सहभागी...