पोखरामा आज पाँचदलीय गठबन्धनको चुनावी सभा : यी नेताले सम्बोधन गर्ने

पोखरा । पाँच दलीय गठबन्धनले आज पोखरामा बृहत चुनावी आमसभा गर्दैछ । आमसभा पोखराको अमरसिंहचौरमा हुने गठबन्धनले जनाएको छ । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर...

लमजुङमा निर्वाचन अवधिभर मदिरा बिक्री र सेवनमा रोक

लमजुङ । लमजुङमा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ । ३० वैशाख हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको...

पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुने जनाइएको छ । समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष...

अनुगमन टोली परिचालन :आचारसंहिता गम्भीर उल्लङ्‍घन गरे तत्काल उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता...

पोखरा आउँदै प्रचण्ड, गठबन्धनका उम्मेदवारलाई मत माग्ने

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आउँदै छन् । गठबन्धनले देशव्यापी गरिरहेको चुनावी सभाको क्रममा प्रचण्ड आज पोखरा आउन लागेका हुन् । प्रचण्डले आज पोखरामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन...

महानगर भ्रष्टाचारको दलदलमा फसेको छ : कोपिला रानाभाट

पाँचदलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको बताएकी छिन् । पोखरा २१ कृस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महागरलाई भ्रष्टचारमुक्त र सुशासनय्क्त बनाउन गठबन्धनको जित आवश्यक...

बुुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर

पोखरा । युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमका सुरुवात गरेको छ । आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा...

नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिंचाइको ब्यवस्था : तथ्याङ

काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिंचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराइएको हो । सिँचित जमिन...

संविधान जोगाउन गठबन्धन : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाली काँंग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा...