काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । सत्ता गठबन्धन दलले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन...
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् ।पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए । र कहिले कम्युनिस्टले त कहिले कांग्रेसले...
काठमाडौं। सरकारले निर्वाचनमा सुरक्षामा खटिएको बेलामा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको...
काठमाडौं । अन्ततः निजी हवाई कम्पनीहरु दैनिक १८ घण्टासम्म उडान भर्न तयार भएका छन् । यसअघि नेपाल नागरिक उड्ययन प्राधिकरणले रात्रीकालिन उडान सेवा समेत सञ्चालन गर्ने गरि आन्तरिक उडानमा दैनिक १८ घण्टाको उडान सेड्युल पठाएपछि आक्रोशित भएका हवाई कम्पनीहरु सम्पूर्ण...
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा...
पोखरा । पोखरा महानगर पालिका वडा न ६ बैदाममा पाँच दलिय गठबन्धनका युवाहरुको सयुक्त वृहत भेलाको आयोजना गरिएको छ । पोखरा—६मा “युवाहरुको आब्हान गठबन्धनका उम्मेदबारलाई मतदान” भन्ने नारालाई आत्मसाथ गर्दै शनिबार सयुक्त युवा भेला गरिएको हो । भेलामा उल्लेख्य मात्रामा...
घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सन्जालमा लेख्ने दाङका एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगर– ३ बस्ने यज्ञ बहादुर बुढालाई पक्राउ गरिएको जिल्ला...
काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले एमालेले कसैसँग नतर्सिने जिकिर गरेका छन् । उनले एमालेलाई हराउन गठबन्धन गरेको ५ दलीय गठबन्धन उल्टै एमालेले जित्छ कि भनेर तर्सिएको बताएका छन् । ‘५ दलीय नेताहरु लहर लागेर हामीले हार्यौ भने केपी ओली आउँछ, एमाले आउँछ,...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन नदिने’ बताएका छन् । अहिलेसम्म ठुला भनिएका एमाले र काँग्रेसका जनप्रतिनीधिहरुले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही काम गर्न नसकेको...