रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार : दुई घाइते

रोल्पा । रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ। नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट...

भारत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

काठमाडौं । भारत्तोलनकी खेलाडी सन्जु चौधरी मृत भेटिइएकी छिन् । सन्जुले सन् २०१९ मा नेपालले आयोजना गरेको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । ललितपुरको लुभुमा बस्दै आएकी सन्जु मंगलबार बिहान मृत भेटिएको नेपाल भारोत्तोलन संघका...

पोखराका मेयर मानबहादुर जिसीलाई निर्वाचन अयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण

पोखरा । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत पुल उद्घाटन गरेका जिसीलाई २४ घण्टेस्पष्टिकरण सोधिएको हो । मंगलबार अपराह्न पाँच बजेसम्म लिखित जवाफ दिन भन्दै स्पष्टीकरण...

कपिलवस्तुमा उपमेयरका उम्मेदवारको मृत्यु

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको हृदयघातका कारण मृत्यु भएको छ । उनको राति १ बजे उनको निधन भएको हो ।राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी...

गोरखामा कांग्रेस र एमाले पक्षका युवाबीच कुटाकुट, चार जना घाइते

गोरखा । गोरखामा कांग्रेस र एमाले पक्षका युवाबीच कुटाकुट हुदाँ चार जना घाईते भएका छन् । आरुघाट गाउँपालिका १ श्यामचेतमा सोमबार राती मादक पदार्थ सेवन गरी चुनावका विषयमा विवाद भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ। झगडामा एमालेका दुई र कांग्रेसका दुई कार्यकर्ता...

विप्लवलाई पार्टीमा स्वागत गर्न तयार छौँः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेत्रविक्रम चन्द विप्लवलाई पुरानो घर फर्कन आग्रह गरेका छन् । निर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको...

पोखरामा गठबन्धनको प्रतिवद्धता : घरघरमै वृद्धाभत्तादेखि इन्टरलेक एयर कनेक्सन सम्म

पोखरा । पोखरा महानगरपालिकाबाट साझा उम्मेदवार बनेको नेकपा एकिकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी कोपिला रानाभाटले आफूहरु निर्वाचित भएदेखि एकवर्ष भित्र गर्ने कामको कार्ययोजना प्रस्तुत गरेका छन् । उनीहरुले पदवहालीको दिनमा नै महानगरमा सेवाग्राहीलाई...

जित निश्चित छ : प्रधान

पोखरा । पोखरा महानगरपालिकामा यतिबेला चुनावी सरगर्मी बढेको छ । प्रचारप्रचारको अन्तिम दिन उम्मेदबारहरु घरदैलोमा व्यस्त छन् । घरघरमा उम्मेदबार कार्यक्रम लिएर यतिबेला पोखरा महानगरपालिका वडा १ नेकपा (एमाले) को तर्फबाट अध्यक्षका उम्मेदवार साहारा प्रधान जनताको...

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन्। सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले...