ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

एमाले कार्यकर्ताको अपहरणपछि हत्या : उम्मेदवारसहित माओवादीका तीन कार्यकर्ता पक्राउ

रुपन्देही । रुकुमपूर्वमा माओवादीका कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी...

नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँडिने

काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सहभागि हुने नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज र भोलि...

झाडापखालाबाट साढे दुई वर्षका बालकको मृत्यु, एकै घरका चार जना बिरामी

दाङ । झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । अनमोललाई उपचारका लागि...

गण्डकीका २३ सय मतदान केन्द्रमा झण्डै २० हजार कर्मचारी परिचालन

पोखरा । गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लामा रहेका ८५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, त्यस अन्तर्गतका वडाध्यक्ष वडा सदस्य चयन गर्ने निर्वाचनका लागि झण्डै २० हजार कर्मचारी परिचालन गरिएको छ । कुल १ हजार २ सय ५३ मतदानस्थलमा २ हजार ३ सय मतदान...

कास्कीमा २ हजार ३७५ सुरक्षाकर्मी परिचालन : निर्धक्क भई भोट हाल्न आग्रह

पोखरा । कास्कीमा निर्वाचन सुरक्षाका लागि २ हजार ३ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित बनाउन कास्कीमा सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

मौन अवधि सुरु : आचारसंहिता विपरितको कार्य नर्गन आयोगको आग्रह

काठमाडौं । मंगलबार मध्यरातीबाट मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा मौन अवधि सुरु भएको हो । यो अवधिमा कुनै पनि राजनितिक दलले चुनावी प्रचारप्रसार गर्न पाउनेछैनन्। मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । निर्वाचन ​आयोगले मौन अवधि...

तीन वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात 'असानी' हाल पश्चिम(मध्य बंगालको खाडीमा  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १का एक/दुई स्थानहरूमा मेघरगर्जनसहित...

चुनाव प्रचार प्रसारको अन्तिम दिन : पोखरा–२८ मा कांग्रेसको विशाल र्‍याली

पोखरा । पोखरा महानगर–२८ मा गठबन्धनले प्रचार प्रसारको अन्तिम दिन र्‍याली निकालेको छ । गठबन्धनका उम्मेदवारलाई भोट माग्दै सुर्के मैदानबाट सुरु भएको र्‍याली कालीकामा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा उम्मेदवार, कार्यकर्ता र गठबन्धनका जिल्ला स्तरका...