सेयर बजार (नेप्से) मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मतदानको दिन देशभर वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएपछि निर्वाचन आयोगले तयारी गर्न सबै पालिकालाई आग्रह गरेको छ । निर्वाचन आयोगले मतदान र मतगणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न आग्रह गरेको छ । ‘वर्षाको...
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको...
वालिङ । स्याङ्जामा मान्छेलाई आक्रमण गर्नेे चितुवालाई मारेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले आज बिहान मारेका हुन् । बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा मान्छेमाथि...
पोखरा । पाँच दलीय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखरा निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गरिने बताएका छन् । पोखरा २६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखराको विकासका लागि अल्पकालिकान, मध्यकालिन र दीर्घकालिन...
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत...
कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने बताएका छन् । नेकपा एमालेले पोखरामा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क गर्न नहुने भन्दै कार्यकर्तालाई सचेत गराए । ओलीले...
काठमाडौं । काठमाडौं । विप्लव नेतृत्वको पार्टीबाट निलम्बनमा गरेका नेताहरुले नयाँ पार्टी गठन गरेका छन् । उनीहरुले नेपाल कम्युनिष्ठ पार्टी बहुमत नामको पार्टी गठन गरेका हुन् । नेकपाका का महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि...
काठमाडौं । ठगी आरोपमा प्रहरी हिरासतमा रहेका इच्छाराज तामाङको सीटीसी मल लिलामी हुने भएको छ । काठमाडौंको सुनधारास्थित सीटीसी मल लिलामी हुने भएको हो । मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो । सोमबार एक...