बुटवल । युवा संघ नेपाल बुटवल नगर कमिटि उपाध्यक्ष थमन पुन नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । गृहमन्त्री समेत रहेका बालकृष्ण खाणँले पुनलाई पार्टीमा स्वागत गरेका हुन् । मौन अवधि सुरु भइसके पछि खाणँले रुपन्देहीको तिलोत्तमा रहेको आफ्नै निवासमा पुनलाई पार्टी...
काठमाडौं । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३०...
पोखरा । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला...
पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत...
काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका जहाजको इन्जिन फेल भएको छ । श्री एयरलाइन्सका अनुसार विमानको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काइएको थियो । उक्त विमान धनगढीको लागि बिहान ११ः४८ बजे उडेको थियो । विमान उडेको १९ मिनेटपछि अपराह्न...
भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी ९स्पेशल प्रोटेक्सन गार्ड० लिएर भारतीय वायुसेनाको बिमान भैरहवामा अवतरण गरेको छ । यस संगै गौतमबुद्ध अन्र्तराष्ट्रिय...
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । आईपीओका लागि आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिसेयर १००...
कोलम्बो । श्रीलंकाको रक्षा मन्त्रालयले हिंसामा उत्रनेलाई सिधै गोली हान्न आदेश दिएको छ। हिजो मंगलबार साँझ सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा कसैको ज्यानलाई खतरामा पार्ने जो कोहीलाई गोली हान्न आदेश जारी गरेको हो। देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन...